Category - Kollywood

कर्णालीका आम नागरिकको कथा ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का कलाकार अर्जुन घिमिरे (पाँडे) ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले...

‘ताण्डवम्’ को पहिलो गीत ‘हिमानी’ सार्वजनिक

काठमाडौँ। महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’ को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य...

चलचित्र ‘रंगी’को शीर्ष गीतमा सलोन र मलिकाको प्रेम

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश...

‘तुलसी’ को पहाड सुरु

काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को मुहुर्त गर्दै आजदेखि छायाङ्कन सुरू गरिएको छ । आज बिहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री...

‘जुनाःएक व्यथा’ को रत्यौली गीत ‘साली ज्यू’

काठमाडौं । यही माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक...

प्राविधिक संघका महासचिव कार्कीको चलचित्र ‘मनको बाँध’ घोषणा

काठमाडौं। प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् ।सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् । ‘मनको बाँध’लाई...

दुःखी आत्मा ट्रेलरः ‘मलाई कविता होइन कवि चाहिएको हो’

काठमाडौँ। चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन ।...

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त संगै छायाँकन सुरु

काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभ मुहूर्त गरिएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने चलचित्र ‘हरिबहादुरको...

चलचित्र ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

काठमाडौं। आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् ।...

‘घरज्वाइँ’ निर्माण टिमले घोषणा गर्यो ‘मितज्यू’

काठमाडौँ। यसवर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले नयाँ सिनेमा निर्माणको घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो ।...

बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्याग,‘सारंग’को गीत सार्वजनिक

काठमाडौँ। यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को नयाँ गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘मेरो बाबा मेरो आमा’ बोलको गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा...

चलचित्र ‘एक्टर: टेक वन’ को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । गीतको सङ्गीत रोहित...

‘एक्टर: टेक वन ‘लाई कस्तो मिल्यो दर्शक प्रतिक्रिया ?

काठमाडौं। शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ...

चलचित्र ‘बल्कि’ घोषणा

काठमाडौँ। राहुल बराइलीको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘बल्कि’ को घोषणा गरिएको छ। शुक्रवार राजधानी काठमाडौँ एक कार्यक्रमका बिच चलचित्रको शिर्षक सार्वजनिक गरियो। दिनेश बिकको कथामा बन्ने चलचित्र एक्सन जनराको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.