Category - Kollywood

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले विजयलाई भन्यो– एपिक नेचुरल स्टार

काठमाडौ। चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ ।हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि...

‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्रीको छमछमी

काठमाडौ । रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो । गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री...

बेनीशा र नरेनको ‘बिगुल’ चितवनमा

काठमाडौ। निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका...

चलचित्र ´ महाभोज ` को प्रदर्शन मिति तय

काठमाडौ। विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग...

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने

काठमाडौं । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । चलचित्रको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको...

‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश: ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट

काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको...

‘नरसिंहाः अवतार’ले दोस्रो साता टेक्दा दुई करोड बढी कमाइ

काठमाडौ। महानायक राजेश हमालको ८ वर्षपछिको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ले आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार फिल्मले पहिलो साता दुई करोड ४...

गोविन्द गौतमको ‘परी’को शुभ मुहुर्त

काठमाडौ। गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो। मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण...

‘नरसिंहा’ अवतार’ सफल ओपनिङपछि हमालको मोफसल यात्रामा दर्शकको साथ”

काठमाडौ। गत शुक्रबार जेठ ९ गतेबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ प्रदर्शनरत छ । यो सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार देशभर उत्साहजनक ओपनिङ गरेको थियो । तेस्रो दिन आइतबारबाट पनि सुखद्...

‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित

काठमाडौ। केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित...

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

काठमाडौं। चलचित्र ‘महाभोज’ को जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ व। देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति...

रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गतेबाट

काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गते बिहिबारदेखि प्रसारण हुने भएको छ । एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ । केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको...

चलचित्र ‘महाभोज’को विशेष प्रिभ्युमा : सहकारी पीडितले हलमै गरे नाराबाजी

काठमाडौं । भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । चलचित्र रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, चलचित्र...

नेपाली निर्माता बिक्रमको ‘कामा’ युके नेशनल अवार्डमा

काठमाडौं । नेपाली अभिनेता तथा निर्माता बिक्रम डि.जोशीले निर्माण गरेको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डस्–२०२५ मा मनोनीत भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको नयाँ फिल्म ‘कामा’ वेस्ट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.