Category - Kollywood

‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ मा दयाहाङ र मिरुनाको छमछमी

काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज गरिएको छ । बुधबार सार्वजनिक भएको सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । राजन राज...

‘लाज शरणम्’ निर्माण टिमद्वारा ‘स्टार स्किम’को अफर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’ को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षका...

‘महाराजधिराज’ पोष्टरमा फरक पल शाह

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर चलचित्र ‘महाराजधिराज’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको प्रस्तुति रहेको फस्टलुकमा पोष्टरमा चलचित्रका प्रमुख पात्र पल शाहलाई दुई फरक अवतारमा देखाइएको छ ।...

‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक

काठमाडौँ। महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक...

‘ताण्डवम्’ फागुन ९ बाट प्रदर्शनमा आउने

काठमाडौँ। जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’ को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै सिनेमा फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको...

चलचित्र ‘डोरी’को फर्स्ट लुक सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक...

पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शक

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार तिन सय बढी...

‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण...

चलचित्र ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न,बुधवारबाट छायांकन

काठमाडौं। कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो । पूजामा चलचित्रका कलाकारहरू आर्यन...

डान्सिङ फ्लेभरको ‘टल टल टल्कियो’ मा पल,दीपिका,करिश्मा

काठमाडौं । आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाईं, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका...

‘पिताम्बर’ को टिजर सार्वजनिक,प्रदीप,दयाह्याङ र सौगात एकै फिल्ममा

काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ को टिजर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका...

सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा

काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी...

‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ मा दिलिप,सलोन र नम्रताको नृत्य

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल...

‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ मा स्वस्तिमा र प्रकाशको माया प्रेम

काठमाडौँ। गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.