काठमाडौं। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ। हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा...
Category - Kollywood
सुरक्षा पन्त अभिनीत ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक
काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार...
कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपियो
काठमाडौँ । नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनले सञ्चालनमा ल्याएको कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपिएको छ । ‘अडि–२’ नाम दिइएको उक्त हलको उद्घाटन बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश...
कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा
काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर नयाँ फिल्म ‘पारस’ को औपचारिक घोषणा गरिएको छ। बुधबार आयोजित कार्यक्रममा फिल्मको कथा तथा निर्देशन स्वयं निर्देशक कृषाले गर्ने भएकी छन्। उनकै भाइ विशाल चौलागाइँको लगानीमा बन्ने यस...
नेपाली चलचित्रमा “बिहारिबाद” को सुरूवात
नेपाली चलचित्रले सिर्जनात्मक संघर्ष मात्रै गरिरहेको छैन, पछिल्लो दशकमा यसले अर्को नयाँ चुनौती पनि भोग्न थालेको छ—चलचित्र प्रदर्शनको समयमा हुने लफडा र दादागिरी। विशेषगरी चलचित्र प्रदर्शनको मिति तोक्ने तथा प्रदर्शनको समयमा...
चलचित्र ‘रिमै’ को प्रिमियर, समुदायमाथि निकै राम्रो सिनेमा बनेको प्रतिक्रिया
काठमाडौँ। भोली शुक्रबार भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र...
‘जारी’–२ सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक
काठमाडौं। असोज ३ गते बाट रिलिज हुन लागेको फिल्म ‘जारी(२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ। सिनेमाले अम्लारी बोलको गीत सार्वजनिक गरेको हो ।उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् ।फिल्मलाई रामबाबु गुरुङ...
‘जुबा’ निर्माण घोषणा, सौगात मल्ल मुख्य भूमिकामा
काठमाडौं । चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ...
‘वरिष्ठ बलराम’ का दुई पोस्टर र टिजरमा दयाहाङ राई र विजय बरालको नोक-झोक
काठमाडौं। सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ...
चलचित्र‘अभिमन्यु – च्याप्टर १’ को टाइटल ट्र्याक सार्वजनिक
काठमाडौँ। सेभेन सिज सिनेमाको प्रस्तुतीमा तयार भएको चलचित्र‘अभिमन्यु – च्याप्टर १’ को टाइटल ट्र्याक सार्वजनिक गरिएको छ। आगामी भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा व्योमाको स्वर, शब्द र संगीत रहेको छ ।...
थानेश्वरको स्वरमा चलचित्र ‘रिमै’‘ को दोश्रो गीत सार्वजनिक
काठमाडौँ। आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर...
‘प्रेम गीता’को टिजर सार्वजनिक,चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले चलचित्रको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो। टिजरमा चलचित्रका मुख्य कलाकार...
पाटनबाट चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखीमा शुभ मुहूर्त
काठमाडौं । चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो। दिनेश राउतले...
“अभिनयको वास्तविक पहिचान अभिमन्युले गरायो” कामेश्वर चौरासिया
काठमाडौँ । अभिनेता कामेश्वर चौरासियाले चलचित्र ‘अभिमन्यु च्याप्टर १’ लाई आफ्नो अभिनय यात्राको मोड भएको बताएका छन् । पौराणिक पात्र अभिमन्यु जस्तो वीर पुरुष नभए पनि आफूलाई त्यसकै आत्मा महसुस भएको उनले बताएका छन्। लामो...


