काठमाडौं। आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् ।...
Category - Kollywood
‘घरज्वाइँ’ निर्माण टिमले घोषणा गर्यो ‘मितज्यू’
काठमाडौँ। यसवर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले नयाँ सिनेमा निर्माणको घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो ।...
बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्याग,‘सारंग’को गीत सार्वजनिक
काठमाडौँ। यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को नयाँ गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘मेरो बाबा मेरो आमा’ बोलको गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा...
चलचित्र ‘एक्टर: टेक वन’ को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । गीतको सङ्गीत रोहित...
‘एक्टर: टेक वन ‘लाई कस्तो मिल्यो दर्शक प्रतिक्रिया ?
काठमाडौं। शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ...
चलचित्र ‘बल्कि’ घोषणा
काठमाडौँ। राहुल बराइलीको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘बल्कि’ को घोषणा गरिएको छ। शुक्रवार राजधानी काठमाडौँ एक कार्यक्रमका बिच चलचित्रको शिर्षक सार्वजनिक गरियो। दिनेश बिकको कथामा बन्ने चलचित्र एक्सन जनराको...
‘जुनाः एक व्यथा’ को कथाले तानेर कृष्णप्रसाद नाटकबाट सिनेमाको यात्रामा
काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको...
चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक
काठमाडौं। आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र...
बाबु र छोरीको प्रेम, कमेडी र पीडाबोकेको ‘रंगी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बाबु र छोरीको...
चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब...
चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस...
‘फेरि रेशम फिलिली’ को दोस्रो गीत ‘फेरी जालमा’ रिलिज
काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १०...
‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै सिनेमा बनेको निर्माण टिमको दाबी
काठमाडौं । माघ २५ गतेबाट प्रदर्शनमा आउँ तयारीमा रहेको सिनेमा ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हरर इलिमेन्टसले सिनेमालाई कमर्सियल बनाएको ‘ममी’का...
महिला उद्यमी संघ नेपालको टिमले ‘मिसिङः केटी हराएको सूचना’ लाई मन पराए
काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन् । संस्थाका दुई सय महिला...