Category - Kollywood

शिरिषको फूल बिबादित

सेलिब्रेटी नेपाल १९ बैशाख-भोलि शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतमा मुद्दा दायर गरेका छन् । चलचित्रमा लगानी गरेका जमिन फिल्मसका...

सुमिनाले आफ्नो बोलि फिर्ता लिईन

सेलिब्रेटी नेपाल १८ बैशाख-एक महिना अघि चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य विजय आवाज सुवेदीलाई ज्यान लिने किसिमको धम्की दिएकी नायिका सुमिना घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो बोली फिर्ता लिएकी छन् ।समाचार लेखेको...

केकी र बाबुको रोमान्स विश्व भरि सबैले हेर्न पाउने

(सेलिब्रेटी नेपाल) १८ बैशाख- चलचित्र सेन्सर बोर्डले नेपाली चलचित्रको सेन्सरमा झमेला झिक्ने गरेको गुनासो धेरै निर्माता बाट सुन्नमा आइ रहेकै हो । अधिकांश चलचित्रले सेन्सर बोर्डबाट झमेला महसुश गरेका छन् तर चलचित्र ‘बितेका पल’लाई भने...

नायक आर्यन सिग्देललाई घडी उपहार

(सेलिब्रेटी नेपाल) १८ बैशाख- नायक आर्यन सिग्देललाई घडी उपहार दिनुपर्ने बेला आयको छ । उनि पुग्नु पर्ने जुनै कार्यक्रममा पनि उनि कार्यक्रम सकिएपछि पुग्ने गर्छन् । सोही कारण उनलाई समयमा चल्न घडी दिनुपर्ने व्यङ्ग्य सबैले गर्न थालेका...

निर्माता तथा हलसंचालक अशोक शर्माले उम्मेदवारी दिने घोषणा

(सेलिब्रेटी नेपाल) १८ बैशाख-भर्खरै निर्देशक समाजको चुनाब सकियको छ अबको शनिबार निर्माता संघको चुनाब हुँदै छ । यस पालिको चुनाबमा पुरानै दुइ अनुहार  अध्यक्ष पदमा निर्माता संघका बर्तमान अध्यक्ष राजकुमार राई र निवर्तमान अध्यक्ष अशोक...

कर्कशको तारेमाम धमाका (भिडियो)

सेलिब्रेटी नेपाल १७ बैशाख-यस बर्षको आशा गरियको चलचित्र कर्कशले आज मंगलबार एक कार्यक्रमका बीच अडियोका साथै प्रमुख गीतको भिडियो सार्वजनिक गरेको छ । केहि समय अगाढी मात्रै सार्बजनिक गरेको प्रोमोले राम्रै चर्चा पाई सकेको छ । ‘तारेमाम’...

डीसी अध्यक्ष पदमा विजयी

नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिका लागि शनिबार राजधानीमा सम्पन्न निर्वाचनमा अभिनेता, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी अध्यक्ष पदमा विजयी भएका छन्। डीसी आफ्ना प्रतिद्वन्द्वी नरेश पौडेललाई १६ मतको अन्तरले पराजित...

अब पालो रोमान्सको (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) १६ बैशाख -वीपी फुयाँल र एल.एन गौतमले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रल ‘रोमान्स’जेठ १० गतेबाट प्रदर्शनमा आउने भयको छ । चलचित्र ‘रोमान्स’ संवादका कारण अहिले चर्चामा छ । चलचित्रमा समावेश केही...

कलाकार बिदेशिंदा निर्माता निर्देशकलाई सास्ती

(सेलिब्रेटी नेपाल) १४ बैशाख- एक समयका निकै चर्चित र व्यस्त नायक विराज भट्टलाई निर्देशक दिपक श्रेष्ठले चलचित्र हिम्मत–२ मा दोहोरो भूमिकामा अभिनय गरायका थिए ।अहिले चलचित्र हिम्मत–२ राजधानीमा रिलिज भएको छ तर नायक भट्ट भारतमा छन् ।...

बास्न लागेको भाले शिकार गर्ने पोथी

(सेलिब्रेटी नेपाल) १३ बैशाख-पुरुषलाई बलात्कार गर्ने महिला ग्याङस्टरको कथा उठाएपछि अचेल चलचित्र ‘ब्ल्याक नाइट’को राम्रै चर्चा भइरहेको छ। यसका पोस्टर र केही गीत सार्वजनिक भएपछि ‘बास्न लागेको भाले शिकार’...

पुराना स्टार बिराज र नयाँ स्टार जीवनको भिडन्त

(सेलिब्रेटी नेपाल) १३ बैशाख-आजको शुक्रबारबाट दुई नेपाली चलचित्र ‘मेरो मनको साथी’ र ‘हिम्मत २’ सार्बजनिक प्रदर्शनमा आयका  छन् । देशभर एकसाथ रिलिज हुने “मेरो मनको साथी” नयाँ चलचित्र हो।...

प्रोड्युसर पास

 (सेलिब्रेटी नेपाल) १२ बैशाख-नेपाली चलचित्र उद्योगकै बिषय बस्तुमा आधारित रहेर निर्माण  गरिएको चलचित्र ‘प्रोड्युसर’ लाइ सेन्सर पास भयको छ । सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। यस सर्टिफिकेट संगै अब...

‘मञ्जरी’को नौटंकी सेन्सर पास भयको राज खुल्यो

(सेलिब्रेटी नेपाल) ११ बैशाख -नौटंकी क्षेत्रमा जे पनि हुने गर्दछ भनेर भन्ने मानिसहरु धेरै छन् । हालै फेरी यस्तै नौटंकी  देखियको छ । चलचित्रको सेन्सर सर्टिफिकेट बोकेर सेन्सर बोर्ड लाई गाली गर्दै हिडेर स्क्यान्डल  मचायर चलचित्र...

मनिषा कोइरालाका भाई सिद्धार्थ मेघा मार्फत डेब्यु

  (सेलिब्रेटी नेपाल )११ बैशाख-अभिनेत्री मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालाले नेपाली चलचित्र मेघा मार्फत डेब्यु गरेका छन् ।बलिउडका फन, अनवर, देख भाई देख, देशद्रोही २ जस्ता चलचित्रमा अभिनय गरेका उनी चलचित्र मेघा मार्फत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.