तिलिचो तालको छेउमा साम्राज्ञीको यस्तो बोल्ड अवतार !


सेलिब्रेटी नेपाल काठमाडौँ
samraggi
चलचित्र ‘ए मेरो हजुर–२’ को ‘फस्ट भिजुअल सिन’ सार्वजनकि भएको छ । भिजुअलमा नायिका साम्राज्ञी राजयलक्ष्मी शाह सलिनमान बानियाँसँग देखिन्छिन् । तिलिचो तालको छेउमा बोल्ड देखिएकी साम्राज्ञीको ‘ड्रिम्स’ पछिको दोस्रो चलचित्र हो ।

सलिनमानको भने यो डेभ्यू चलचित्र हो । एक मिनेट भन्दा छोटो भिजुअलमा चैत १३ गते गीत र पोस्टर सार्वजनिक गर्ने जानकारी दिइएको छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती चलचित्र ‘ए मेरो हजुर–२’ लाई झर्ना थापाले निर्देशन गर्न लागेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.