Category - Kollywood

कैफियत शुभ मुहर्त दशरथ गिरिको निर्देशनमा डेब्यु

(सेलिब्रेटी नेपाल) ३० फागुन- बढिमात्रामा हिसाव कितावमा प्रयोग हुने तथा नेपाली सापटी शव्द ‘कैफियत’ को नाममा चलचित्र निर्माण हुने भएको छ। चलचित्र कैफियतको बिहिबार बिहान गणेशस्थान मन्दिरमा शुभ मुहुर्त गरियो भने दिउसो...

‘आई ह्याव रिजन टु डाई’ अडियो लन्च

(सेलिब्रेटी नेपाल) २८ फागुन-ब्ल्याकपल मुभिज प्राली’को व्यानरमा तयार भएको चलचित्र ‘आई ह्याव रिजन टु डाई’को आज राजधानीमा एक सार्वजनिक कार्यक्रमका बीच अडियो लन्च गरिएको छ। युवा निर्देशक विक्रम थापाले निर्देशन गरेको यो चलचित्र बैशाख...

नायिका बन्ने धुनमा सोनीका

(सेलिब्रेटी नेपाल) २८ फागुन-नेपाली कला क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवतीहरुको मोह बढी नै रहेको छ। मोडल बन्न होस् वा नायक नायिका बन्नको लागि बर्षौं सम्म संघर्ष गर्ने प्रसस्तै भेटिन्छन यहाँ यस्तै भिडमा अर्को नाम थपिएको छ...

‘ग्यांग्स् ईन द स्याडो’ को पोस्टर सार्बजनिक

(सेलिब्रेटी नेपाल) २७ फागुन-गुण्डागर्दी, लागुपदार्थ दुर्व्यसनी लगाएत समाजमा भएका विद्यमान विसंगती माथी ए बि पिक्चर्स फार्मले निर्माण गरेको चलचित्र ‘ग्यांग्स् ईन द स्याडो’ को पोस्टर सार्बजनिक गरिएको छ। भानु प्रतापले...

हात नभएका निर्देशकले बिना स्क्रिप्ट चलचित्र सुटिंग सके

(सेलिब्रेटी नेपाल) २७ फागुन-हात नभएका निर्देशक यादव सिटौला बैरागीले बिना स्क्रिप्ट चलचित्र ‘तागत पैसाको’ सुटिंग सकेका छन् १७ दिनमा सोमबार गीतको सुटिंग गर्दै प्याक अप गरिएको छ चलचित्रको कथा निर्देशक स्वयम्को रहेको छ।...

भानु प्रतापले बनाए ग्यांग्स् वारको कथामा चलचित्र

(सेलिब्रेटी नेपाल) २५ फागुन-गुण्डागर्दी, लागुपदार्थ दुर्व्यसनी लगाएत समाजमा भएका विद्यमान विसंगती माथी कलाकार भानु प्रतापले चलचित्र ग्यांग्स् ईन द स्याडो निर्माण गरेका छन् ।’देशमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुँदाका...

‘झोले’ अब युएसएमा

(सेलिब्रेटी नेपाल) २१ फागुन-नेपालमा राम्रो व्यापार गर्न सफल डार्क कमेडी चलचित्र ‘झोले’ अब युएसएमा पनि देखाइने भएको छ। युएसए वितरक ह्वाइट स्नो फिल्मसले अमेरिकाको लेजिंगटन के.वाईमा यही मार्च १६ तारिख, आइतवारका दिन चलचित्र प्रदर्शन...

बेदको पहिलो चलचित्र सम्पादनमा हुँदै दोस्रो चलचित्रको काम सुरु

(सेलिब्रेटी नेपाल) २० फागुन-निर्देशक बेद प्रसाद भुर्तेलको पहिलो चलचित्र ‘सन्जोग’ सम्पादनमा हुँदै उनलाई दोस्रो चलचित्रको काम मिलेको छ। उनले निर्देशन गर्न लागेको चलचित्र नाम ‘कुरवान’ रहेको छ। ‘मेरो पहिलो चलचित्रको...

तोरी लाहुरेको जवानी सस्तै छ (भिडियो)

(सेलिब्रेटी नेपाल) २० फागुन-यहि सुक्रबार अर्थात् फागुन २३ गते बाट रिलिजको तयारीमा रहेको चलचित्र ‘तोरी लाहुरे’को आईटम गीत सार्वजनिक गरिएको छ। ‘जवानी सस्तै छ’..’ बोलको आइटम गीतले चलचित्रको दर्शक टन्न अझै मद्दत गर्ने विश्वास लिएको...

कवाडी बने मुकेश र अनु

(सेलिब्रेटी नेपाल) १९ फागुनचलचित्रको नाम खोज्दै जाँदा नयाँ नाम जुराएका छन् नयाँ निर्देशक मिलन आले मगरले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रको नाम ‘कवाडी’ रहेको छ। चलचित्रमा अनु शाह र मुकेश आचार्यले मुख्य भूमिका निभाउने भएका...

बैशाख १२ मा दयाहाङ र लुट निर्देशक निश्चलको कबड्डी

(सेलिब्रेटी नेपाल) १९ फागुन-आउँदो बैसाख १२ गते नायक दयाहाङ राई लुट निर्देशक निश्चल बस्नेत,रिश्मा गुरुङ, राजन खतिवडा, बिजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कविता आले लगायतका कलाकारहरु कबड्डी भिड्ने भएका छन्। कुनै...

बेश्यापुरुषको कथा लाई दर्शकले मन पराए

(सेलिब्रेटी नेपाल) १८ फागुन-यतिबेला देशभरका सिनेमा घरमा चलचित्र जिगोलो प्रर्दशनरत छ। शुक्रवारबाट चलचित्र जिगोलो देशभरका सिनेमा घरबाट प्रर्दशनमा आएको हो। जिगोलो अर्थात बेश्यापुरुष लाइ यादव सिलवालले निर्देशन गरेका हुन्। चलचित्रलाइ...

सुनिलको चलचित्रमा डेनिस कलाकार

(सेलिब्रेटी नेपाल) १८ फागुन-नेपाली चलचित्रका नायक नायिकाले विदेशी चलचित्रमा देखिन मरिहत्ते गरेको सुनिन्छ देखिन्छ। तर, विदेशी कलाकार नेपाली फिल्ममा काम गर्न पनि उत्तिकै लालायित हुँदा रहेछन् त्यो दृष्य शुक्रवार देखियो । दुर्गिस...

सफल निर्माता सुनिल पनि अब पाटनरसीपमा चलचित्र निर्माणमा

(सेलिब्रेटी नेपाल) १७ फागुन-सायद र होस्टेल जस्ता सफल चलचित्र निर्माण गरेका निर्माता सुनिल रावलले अर्को चलचित्र निर्माणमा लागेका छन्। सुनिलको यो अन्य निर्माता संगको सहकार्यमा बन्न लागेको चलचित्र हो अहिले सो चलचित्रको गित...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.