रजनीको ‘पटुकी’ फर्स्ट लुक सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

रजनी के.सी.अभिनित चलचित्र पटुकीको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ सार्वजनिक पोस्टरमा अभिनेत्री रजनी के.सी.संगै दुई चलचित्रका दुई नयाकलाइ रखिएको छ । राम नेपालको निर्देशनमा बनेको चलचित्रमा कलाकारहरु रजनी केसी, दिपिका कंडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहनेछ । चलचित्र पटुकी आगामी पुस २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

म्याक्टेन कालु कालुको निर्माणमा बनेको यस चलचित्रका सह-निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क. को कोरियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.