रज्जा रानी बनेका केकी र नाजिर यसरि चिप्किए (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पटकथा लेखन बाट निर्देशनमा हात हालेका लेखक तथा निर्देशक यम थापा निर्देशित चलचित्र ‘रज्जा रानी’को गीत सार्बजनिक गरिएको छ केकी अधिकारी र नाजिर हुसेन फिचरिङ ‘चिप्पक चिप्पक…’ बोलको गीतलाई तराई परिवेशमा खिचिएको छ । गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, विक्रम स्वारको कोरियोग्राफी र नरहरी प्रेमी सुमिना लोको स्वर छ । ‘रुद्रप्रिया’ निर्माता रमेश एमके पौडेलको लगानी रहेको चलचित्र पुष २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.