Category - Kollywood

राष्ट्रिय चलचित्र अवार्ड ४ बर्षको एकै पटक

(सेलिब्रेटी नेपाल) काठमाडौँ राष्ट्रिय चलचित्र अवार्ड राष्ट्रपति भवन शितल निवासमा सम्पन्न भयो। २०६७ देखि हुन नसकेको अवार्डमा एकै दिन चार बर्षका चलचित्रबाट चलचित्रकर्मी सम्मानित भएका छन्। राष्ट्रपति डाक्टर रामवरण यादव ‘राष्ट्रिय...

बाल कलाकारहरुको लक्की सेवेन साउन ९ गते बाट

(सेलिब्रेटी नेपाल) काठमाडौँ बाल कलाकार हरु लाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र ‘लक्की सेवेन’सम्पादन सकेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्की सेवेन’ साउन ९ गते बाट प्रदर्शन हुने भएको छ पटक पटक रिलिज डेट सर्दै आएको यो...

हार्ट अट्याक भएका निर शाहको अवस्था सामान्य

(सेलिब्रेटी नेपाल) काठमाडौँ वरिष्ठ कलाकार, निर्देशक नीर शाहलाइ मुटुमा समस्या देखिएपछी गंगालाल हृदय रोग केन्द्र वाँसवारीमा राखिएको छ। शनिबार मध्यान्न आफ्नै निवासमा आराम गरेर बसिरहेका शाहलाई हार्ट अट्याक भएको थियो। शनिबार नै शाहलाई...

शम्भुको रंग बैजनी डबिंगमा

(सेलिब्रेटी नेपाल) काठमाडौँ १२ बर्ष पछि खोला पनि फर्कन्छ भने जस्तै बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि एक्सन कटमा फर्किएका छन्। उनले निर्देशन गरेको चलचित्र ‘रंग बैजनी’ हाल सम्पादन सकेर डबिंगको कार्य भई रहेको छ।...

मानिसको जीवन शीशा जस्तै (भिडियो)

(सेलिब्रेटी नेपाल) काठमाडौँ सस्पेन्स प्रेम कथा तथा सांगीतिक रुपमा अब्बल रहेको चलचित्र शीशाको ट्रेलर हेरे पछि दर्शक हल सम्म पुग्नको लागि प्रतिक्षा रत छन् साउन २३ गते बाट देशभर एक साथ रिलिज हुन लागेको चलचित्रको हाल व्यापक प्रचार...

गोर्खालीहरुको बहादुरीको कथा निसानी

(सेलिब्रेटी नेपाल) काठमाडौँ सन् १९९९ को खालुवार, कारगिल युद्धमा गोर्खाली फौजहरुले देखाएको बहादुरी र वीरताको कथा अब दर्शकले चलचित्रको पर्दा मार्फत हेर्न पाउने भएका छन्। सिनाइ कमर्सियल प्रा.लि.को व्यानरमा प्रेम सुब्बा प्रस्तुतकर्ता...

कहाँ भेटिएला जोडी श्री कृष्ण र स्वेताको बिबाह असार २३ गते

(सेलिब्रेटी नेपाल) काठमाडौँ कहाँ भेटिएला जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको बिबाह असर २३ गते हुने भएको छ कहाँ भेटिएला चलचित्र अभिनयपछि एक अर्कासंँग नजिक रहेका यी जोडीको बिबाह चलचित्र ;कोहिनूर’ रिलिजको ठीक एक महिना अघि...

ग्ल्यामर र भल्गर भनेको फरक हो नव नायिका सुशीला

सेलिब्रेटी नेपाल काठमाडौँ दुइ बर्ष अघि धनकुटा हिलेबाट नायिका बन्ने सोचका साथ काठमाडौँ प्रवेश गरेकी सुशीला तामांङले हाल सम्म करिब आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन्। भबिस्यमा सफल कलाकार बन्ने योजनाका साथ उनले दुइ...

मनिषा कोइरालाको सम्मानमा न्युयोर्कमा रात्रिभोज

सेलिब्रेटी नेपाल न्युयोर्क नेपाली चेली तथा बलिउडकि स्टार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजको आयोजना गरिने भएको छ। सम्मेलन मुख्य संयोजक हेमन्त श्रेष्ठलेका अनुसार ​ बलिउडकी कलाकार मनिषा...

सामाजिक भेदभावमा आधारित सुनपानीको असार ५ गते फेमिली शो

सेलिब्रेटी नेपाल काठमाडौँ सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि बनेको चलचित्र ‘सुनपानी’ ले असार ५ गते कलंकी हलमा आफ्नो पहिलो फेमिली शो को आयोजना गर्ने भएको छ। जातीय भेदभावविरुद्ध निर्माण भएको यो चलचित्रले सन्देश...

रेखाको अंगालोमा सुदर्शन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री तथा निर्मात्री रेखा थापा अब निर्देशक पनि बनेकी छिन्। रेखा थापा निर्देशित चलचित्र ‘हिम्मतवाली’ आउँदो फूलपातीमा प्रदर्शनमा आउने छ। उनि निर्मित चलचित्र कालीले ब्यबसायिक सफलता पाए पछि निकै हौसिएकी...

मिसन ४२० असार ६ मा

सेलिब्रेटी नेपाल काठमाडौँ दयाराम दाहालले निर्देशन तथा चलचित्र पत्रकार बाट अब निर्माता पनि बनेका कुमार बिस्टले निर्माण गरेको चलचित्र ‘मिसन ४२०’आउँदो सुक्रबार अर्थात् असर ६ गते बाट अलनेपाल रिलिज हुने भएको छ। सुमन...

अंग प्रदर्शन मात्रै राम्रो होइन नव नायिका नमिता

सेलिब्रेटी नेपाल काठमाडौँ मोरंग मधुमल्लाबाट नायिका बन्ने सोचका साथ काठमाडौँ प्रवेश गरेकी नमिताले हाल सम्म करिब एक दर्जन जति म्युजिक भिडियो तथा ठुलो पर्दाका केहि चलचित्र हरुमा सानो तिनो भूमिकामा अभिनय गरि सकेकी छिन अब उनको लक्ष्य...

अगस्ट १ मै भ्यालेन्टाइन

सेलिब्रेटी नेपाल काठमाडौँ आफ्नो प्रदर्शन मिति दुइ बर्ष अघि देखि सार्दै आइ रहेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ साउने झरीमा रिलिज हुने भएको छ । झरीको मुख्य मौसम मानिने साउन महिनाको १६ गते यो चलचित्र रिलिज हुने छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.