लुट-२ यु ट्युबमा रिलिज हेर्नुहोस् पुरै फिल्म


सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक निश्चल बस्नेतको सफल चलचित्र ‘लुट’को दोस्रो भाग ‘लुट-२’ यु ट्युबमा रिलिज गरिएको छ। ‘लुट-२’मा अभिनेता सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन्। माधव वाग्ले र नरेन्द्र महर्जन निर्माता हुन्। पुरुषोत्तम प्रधानले फिल्म खिचेको चलचित्रलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा चलचित्र निर्माण भएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.