काठमाडौं । जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोज: आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट-ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ।...
Category - Kollywood
‘आई.एम. जीतबहादुर’ को टिजरले पाएको प्रतिक्रियाबाट उत्साहित जितु
काठमाडौं । अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई.एम. जीतबहादुर’को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै टिजरले झन्डै साढे ६ लाख भ्युज बटुल्न सफल भएको छ भने ६ हजारभन्दा बढी लाइक र...
झापामा ‘पाँच पाण्डव’को व्यस्त छायांकन, कलाकार थपिँदै क्यानभास फराकिलो
काठमाडौं । ठूलो बजेट र चर्चित कलाकारहरूको बलियो टिमसहित निर्माण भइरहेको चलचित्र ‘पाँच पाण्डव’ यतिबेला पूर्वी नेपालको झापामा तीव्र गतिमा छायांकनमा व्यस्त छ । छायांकन सुरु भएको करिब दुई सातापछि निर्माण टिमले कलाकार टोली अझ सशक्त...
नीता ढुङ्गानाको ‘पार्वर्ती’ चैत २४ देखि फ्लोरमा जाने
काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायांकनमा जाने तयारीमा जुटेको छ। निर्माण टिमले छायांकन मितिसँगै प्रदर्शन मिति पनि तय गरेको छ। निर्देशक नीता ढुङ्गानाका अनुसार...
‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख भ्युज पार
काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले युट्युबमा छोटो समयमै उल्लेख्य दर्शक पाएको छ। सार्वजनिक भएको ६ दिनमै गीतले १० लाखभन्दा बढी भ्युज पार गरेको हो। हालसम्म गीतले ११ लाखभन्दा बढी भ्युज...
‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक
काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचार सामग्रीका रूपमा गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र शान्तिश्री...
‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
काठमाडौं । अभिनेता पल शाह अब निर्माण क्षेत्रमा पनि लाग्ने भएका छन् । उनको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘यानीमाया: रिदम अफ लभ’ को फस्टलुक सार्वजनिक गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी जेठ १ गतेबाट...
‘हामी तीन भाइ’ प्रदर्शनमा
काठमाडौँ । रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका...
कार्यविनायकमा ‘बेहुली’ फिल्मको शुभमुहूर्त, तीजमा रिलिज हुने
काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्म ‘बेहुली’को शुभमुहूर्त ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा–अर्चना गर्दै सम्पन्न गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन...
‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक
काठमाडौं । अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक गरिएको छ। भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउँबाट शहर पुगेर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत...
चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ
काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब फिल्म निर्देशनमा पनि सक्रिय हुने भएका छन् । उनले निर्देशन तथा लेखन गरेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारदेखि औपचारिक रूपमा छायांकन सुरु गरिएको हो ।...
‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को
काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नवअभिनेत्री...
‘कस्तुरी’को अधिकांश छायांकन सकियो, गीत र केही दृश्य बाँकी
काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को अधिकांश छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ३५ दिनमै फिल्मको छायांकन लगभग सकाएको हो। निर्देशक ऋत बोहोराका अनुसार गाउँका...
‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीत सार्वजनिक, दयाहाङ,सौगात र तेरियाको छमछमी
काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र...


