काठमाडौं। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। ७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई...
Category - Kollywood
असोज २ मा आउँदै ‘झिंगे दाउ २’, बसको सिटबाटै टिजरदेखि टिकटसम्म
काठमाडौं। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनका लागि दुई साता बाँकी रहँदा निर्माण पक्षले प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्ने गरी प्रचार अभियानलाई फरक शैलीमा...
‘कंगाल करोडपति’को शुभ-मुहूर्त
काठमाडौं। राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मञ्जिल कुमार, सलिना तामाङ, रक्षा थापा...
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने
लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ
बाढीपीडितको सहयोगमा जुटिन् ‘अक्षरा’ अभिनेत्री न्यान्सी खड्का
काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का,यतिबेला बाढी पिडितको मनमा मलम लगाउन नुवाकोट पुगेकी छन्। गत बुधबार आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित बनेका परिवारलाई राहत लिएर नुवाकोटका...
बाढीपीडितका लागि चलचित्र ‘युग’ टोलीद्वारा एक लाख एक हजार सहयोग
काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को...
विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन
पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्
नीता हरिहरको ‘पार्वती’ टिमले बाढीपीडितलाई दियो ११ लाख
काठमाडौं । गत मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको अकल्पनिय बाढीले ठुलो जनधनको क्षति गर्यो। रसुवा,नुवाकोट,धादिङ लगायत आसपासका जिल्लामा बाढीको क्षतिको विवरण अझैँ आउन बाँकी छ। सोही बाढी पिडितका लागि हलमा प्रदर्शनरत फिल्म...
चलचित्र ‘ककाकिकी’ को रिलिज मिति सर्यो, अब कहिले ?
‘ककाकिकी’को नयाँ प्रदर्शन मिति २०८३ मंसिर ११ गतेका लागि तय
नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित
काठमाडौं । नेपालमा पछिल्लो समय उत्पन्न प्राकृतिक विपत्तिका कारण सिड्नीमा आयोजना हुने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित गरिएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा...
प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
चलचित्र अटिजम भएकी महिला पात्र र उनका भाइबीचको आत्मीयता, प्रेम तथा सामाजसँगको संघर्षलाई मुख्य विषयवस्तु हो
पेन्सनपट्टामा लुकेको परिवारको रहस्य, दयाहाङको ‘पेन्सन पट्टा’ भदौ २६ मा
बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ
निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
काठमाडौं । अभिनेता निखिल उप्रेतीको लेखन, निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। करिब एक मिनेट लामो टिजरमा एक्सनसँगै भावनात्मक...
छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार
काठमाडौं । नायक पल शाहको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री...


