काठमाडौं । आगामी भदौ २६ गतेदेखि नेपालमा प्रदर्शनमा आउने फिल्म ‘बेहुली’ले स्वदेशमा रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरेको छ। निर्माण टिमका अनुसार फिल्मका प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार बिक्री भइसकेका छन्।...
Category - Kollywood
‘पच्चीस पच्चीस’ निर्माण घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’को औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा फिल्मको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकारको परिचय गराइएको हो। कर्ण इन्टरटेनमेन्टको...
लण्डनबाट काठमाडौंसम्म: नेपाली फिल्मको अन्तर्राष्ट्रिय उत्सव ‘इन्फा अवार्ड २०२६’ को भव्य तयारी, कलाकारहरूलाई निमन्त्रणा वितरण प्रारम्भ
काठमाडौं। नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड २०२६) को तेस्रो संस्करण आगामी २०८३ साउन ३० गते शनिवार (१५ अगस्ट २०२६) काठमाडौंमा...
बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने
काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन साउन २९ गतेदेखि सुरु हुने जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी...
‘तीन तीघ्रे क्या बिग्रे’का प्राविधिकले हप्तामा एक दिन बिदा पाउने
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि व्यवहारमा यसको कार्यान्वयन भने कमै हुने गरेको छ। छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र निरन्तरको कामका कारण...
शिक्षा र संघर्षको कथा बोकेको ‘कमला मिस’को ट्रेलर सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवनलाई केन्द्रमा राखिएको कथावस्तुको झल्को...
‘लज्जावती’को ट्रेलरमा प्रेमभन्दा ठूलो बन्यो संघर्ष
काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा...
भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’, शीर्ष गीत सार्वजनिक
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको...
‘बा : एक योद्धा’को शीर्ष गीतमा बुवाको त्याग र माटोप्रतिको प्रेम
काठमाडौं । फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर...
सम्राट बस्नेतको नयाँ फिल्म ‘दुर्गा’ असोजदेखि छायांकनमा
काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरअगाडि रातो पोशाकमा एक युवती एक्लै...
तीजमा ‘अक्षरा’को ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ बाट प्रदर्शनमा आउने
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेको हो। गीतको भिडियो...
मिथिला शर्माद्वारा गुरुहरूको नाममा स्थापित सम्मान प्रदान
काठमाडौं। ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना नृत्य र अभिनय यात्राका गुरुहरूको सम्मानस्वरूप स्थापना गरेको विभिन्न सम्मान राजधानीमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको छ। गत वर्षदेखि सुरु गरिएको उक्त...
निर्माता सुशील पोखरेल अब निर्देशक, ‘प्रतिज्ञा’मार्फत निर्देशनमा डेब्यु
काठमाडौं। तीन दशकदेखि नेपाली फिल्म निर्माणमा सक्रिय निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘प्रतिज्ञा’ मार्फत उनले निर्देशन यात्रा सुरु गर्न...
कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ छायांकन वेस्ट सिटीबाट सुरु
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद


