काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटा फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी...
Category - Kollywood
चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा प्रजल दुलाल
हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन् ।
‘बा: एक योद्धा’को ट्रेलरमा गुन भुल्ने सन्तानको कथा
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
निरुता सिंहको ‘सारथी’ मंसिर ११ गते
काठमाडौँ। अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।...
असोज २ मा ‘माया बस्छ कि क्या हो !’
प्रेम,सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको ‘माया बस्छ कि क्या हो !’
‘डियर काव्या’मा उपासना र डेब्यु अभिनेता बिक्की, मंसिरबाट छायांकन हुने
काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।...
‘तिरिमिरी झ्याइँ’को टिमलाई रामधुनी नगरपालिकाको सम्मान
काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले...
दिदीभाईको कथामा बनेको ´पार्वती`को ट्रेलर सार्वजनिक
अटिजम भएकी दिदीको माया र भाईको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ।
‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको कथा : दयाहाङ राई
चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
‘एक्का तीन’मा पूजा र कविताको टकराव, एक्सन फिल्मको लुक्स सार्वजनिक
काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य अभिनेत्रीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको लुक्समा पूजा शर्मा र कविता नेपालीबीचको टकराव देखाइएको छ ।...
सुरेश थापाको ‘जुनी’को टिजर सार्वजनिक, मदनकृष्णको उपस्थितिमा कलाकारलाई स्रष्टा सम्मान
काठमाडौं । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा बनेको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममार्फत सिरियलको टिजर सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ...
चलचित्र ‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक
‘ककाकिकी’को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ ।
‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, १६ वर्षमाथिका दर्शकले मात्रै हेर्न पाउने
काठमाडौं । भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्समा पनि फिल्मको शो खुला गरिएको छ । रिलिजको तीन दिनअघि...
पहिलोपटक नेपाल आए बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
काठमाडौं । बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन् । उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । ठमेलस्थित क्लब नोभाले बुधबार आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन...


