Category - Kollywood

राष्ट्रिय चलचित्र पुरस्कार घोषणा : विजय र उपासना उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ। चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ बाट विजय बरालले यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता बन्ने गौरव प्राप्त गरेका छन्। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अवार्ड...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले...

‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ ।...

चाम्सको चलचित्र ‘सुम्निमा’ मा अभिनेता कुन्साङ अनुबन्ध

काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’,’अञ्जिला’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको...

‘जदौ’ मा प्रभातपाल ठकुरी अनुबन्धित्

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल,अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न...

‘यो मन त मेरो नेपाली हो’ टिम पुर्वका दर्शक भेट्न दमकमा

काठमाडौं। शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन पराएका छन् । चलचित्र हेरेर निस्किएका दर्शकले चलचित्रको खुलेरै तारिफ गरेका छन् । चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन...

फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

काठमाडौं । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५...

‘माग्ने राजा’मा वर्ग, राजनीति र प्रेमको कथा: वर्षा सिवाकोटी

काठमाडौँ। सिनेमा ‘नाइँ नभन्नू ल २’बाट नेपाली सिनेमामा पाइला चालेकी अभिनेत्री वर्षा सिवाकोटीको फिल्मी करियर यतिवेला उत्कर्षमा छ । उनी अहिले एकपछि अर्को सिनेमामा अनुबन्धित भैरहेकी छन् । सफलको एकपछि अर्को खुड्कीलोमा यात्रारत वर्षाको...

‘मैझारो’मा दिया पुन

काठमाडाैँ। अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । यसअघि अभिनेता धिरज मगर र...

‘मोहर’ प्रचारमा पल र बेनिशा, मोफसलका दर्शक भेट्दै

काठमाडाैँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागिपरेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाँचिरहेका छन् ।...

चलचित्र ´ जहाजैमा ` मा वर्षा शिवाकोटी अनुबन्ध

काठमाडौं । निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको...

रुपेशको ‘एक्का तीन’ निर्माणको घोषणा

काठमाडौ। गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज...

गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका तीन चर्चित नामहरू दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) ले ‘छ एकान छ’ जस्तो सुपरहिट फिल्मबाट सँगै यात्रा सुरु गरेका थिए। हास्य विधालाई नयाँ उचाइमा...

टंकको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.