Category - Kollywood

भाइटीकामा दर्शकमाझ आउँदै ‘सोल्टिनी’, पाँच पोस्टर एकैपटक सार्वजनिक

काठमाडौं । एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ। यस चलचित्रमा रोचक कुरा...

‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ २७ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा रिलिज हुने...

‘माइतीघर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं। रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर छ । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको...

विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ...

चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न,सलोन र नम्रताको जोडी

काठमाडौँ। आज ऋषि पंचमीको दिन बिसेष साइतमा पुजा पाठ गर्दै चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा  आयोजना गरिएको विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित...

माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते

काठमाडौँ। कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । उनी, ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर लडेका थिए । उनको दाहिने कुहिनो भुइँमा बज्रिएको थियो । उनको दाहिने कुममा समस्या देखिएको हो । तर, हातमा समस्या...

९८ औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपाली चलचित्रको आवेदन खुला

काठमाडौं। अमेरिकी चलचित्रको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ। ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी...

हरिवंशको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक

काठमाडौँ। दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रको टिजरले कथावस्तु, चरित्र...

किरण नेपाली ‘महादशा’मार्फत निर्देशनमा डेब्यु गर्दै

काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको...

‘अभिमन्यु : च्याप्टर–१’को ‘लड्की गोरी’ गीतले बढायो चर्चा

काठमाडौं। यही भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ पछिल्लो समय सार्वजनिक भएको गीत ‘लड्की गोरी’ का कारण चर्चामा आएको छ। भोजपुरी स्वाद भए पनि नेपालीमा रहेको उक्त गीतले मधेस र मधेसी समाजलाई चित्रण...

‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न, टिका पहाडी देखि परिक्षा सम्म

काठमाडौँ। छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै चलचित्रलाई विशेष छायांकन कला मार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका...

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’ टिजर सार्वजनिक

काठमाडौं । असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ...

‘जिरो डिग्री’ घोषणा, विजय बराल मुख्य भूमिकामा

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो।...

‘मालती मंगले’को कार्यशाला जारी, विजय र वर्षासहितका कलाकारहरूको सहभागिता

काठमाडौं । भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.