Category - Kollywood

चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल...

अर्जुन घिमिरेको डेब्यु निर्देशन ‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक

काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश प्रमुख पात्रलाई आफ्ना–आफ्ना क्यारेक्टर लुक्समा...

माघ ९ मा रिलिज हुँदै ‘बिगुल’, जेन्जी आन्दोलनलाई समर्पित

काठमाडौं । सामाजिक न्याय र राजनीतिक चेतनालाई केन्द्रमा राखिएको फिल्म ‘बिगुल’ माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । आइतबार फिल्मको फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको निर्देशन रमेश कोइरालाले...

‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक

काठमाडौं। नेपाली फिल्म रमिता को पिरति को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट...

‘अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

काठमाडौं । ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ ।  केही संयोगहरूबीच...

विपिन कार्की अभिनित ‘काजी’ को फर्स्ट लुक सार्वजनिक

  काठमाडौं। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आज फिल्म को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट चैत २७ गते लाई लक गरेको हो । यो फिल्म आगामी नयाँ वर्षको...

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ को अष्ट्रेलिया र न्युजल्याण्डको अधिकार बिक्री

काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस...

‘कोशेढुङ्गा’ पछि निर्देशक सरोज पौडेलको नयाँ यात्रा ‘सिन्दुरे जात्रा’

काठमाडौं। ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक पौडेलले टाइटल...

प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया

काठमाडौं। मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता...

आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने

काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन...

चलचित्र ‘रोज’ को गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भ्यूज पायो

काठमाडौं । प्रदीप खड्का र मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘रोज’ को चर्चित गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भन्दा बढी भ्यूज पाउन सफल भएको छ । सात वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो...

‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर सार्वजनिक, भारत–ओभरसिज बजारलाई टार्गेट

काठमाडौँ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सन टिजर सार्वजनिक गरिएको छ। नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण भएकाले हिन्दी दर्शकमाझ उत्सुकता बढाउन निर्माण पक्षले टिजर रिलिज गरेको हो।...

चलचित्र ‘लोकन्ती’ को पहिलो गीत ‘चाहना मनका कति–कति’ सार्वजनिक

काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को पहिलो गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल...

लन्डनबाट सुरु भयो सलोन बस्नेत अभिनित फिल्म ‘बिक्रम’ को छायांकन

काठमाडौं । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायांकन लन्डनबाट सुरु भएको छ । फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत नेपालमा गरिने निर्माण टिमले जनाएको छ । फिल्म महारानी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.