काठमाडौँ। राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने चलचित्र ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सुनसरीको...
Category - Kollywood
‘आ बाट आमा’ को पहिलो गीत सार्वजनिक,आमा छोराको बिछोडको पिडा
काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस...
‘रमिताको पिरती’ को पहिलो गीत सार्वजनिक,समीर र आनाको रोमान्स
काठमाडौँ। माघको २३ गतेबाट रिलिजमा आउने तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ को पहिलो ‘तिमी भए काफी’ बोलको गीत आज ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र...
बालेनकाे र्याप रहेकाे ‘झरीपछिको इन्द्रेणी’ को गीत सार्वजनिक
काठमाडाैँ । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक भएको छ । आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा बालेनको र्याप र लय छ भने गणेश...
चलचित्र ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले चलचित्रको...
‘बिगुल’ को टिजरमा जेन्जी आन्दोलनको झल्को
काठमाडौं । चलचित्र ‘बिगुल’ को टिजर सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ। सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि...
नयाँ तथा पुराना पुस्ताको संगम ‘झरिपछिको इन्द्रेणी’
काठमाडौँ। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको सिनेमा ‘झरिपछिको इन्द्रेणी’ नयाँ, पुराना र डेब्यु कलाकारहरूको सशक्त उपस्थितिमा तयार भएको छ। पुस्तागत दूरीलाई मेट्दै कलाकारिताको साझा यात्रामा बनेको यो सिनेमा...
प्रभात र स्मारिकाको चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज
काठमाडौं। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई...
‘मन बिनाको धन’ अब अमेरिकामा
काठमाडौं। नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा...
शोभितको ‘पीआर’ ग्राण्ड प्रिमियरमा सेलिब्रेटीको उत्साहपूर्ण उपस्थिति
काठमाडौं । यही शुक्रबार (मंसिर २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को भव्य ग्राण्ड प्रिमियर बुधबार साँझ क्यूएफएक्स, सामाखुसीस्थित सिटी स्क्वायर हलमा सम्पन्न भयो। निर्माण टिमले फिल्म प्रदर्शनअघि दुई...
‘एक्लो’ को ट्रेलर सार्वजनिक,पहिलो नेपाली साइफाई सिनेमा
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...
कुमार न्यौपानेको ‘लोकन्ती’ मार्फत फिचर फिल्ममा डेब्यु
काठमाडौं। अभिनेता कुमार न्यौपाने आगामी शुक्रबार, मंसिर २६ गते प्रदर्शनमा आउन लागेको फिचर फिल्म ‘लोकन्ती’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दैछन्। दाङमा जन्मिएर उतै हुर्किएका न्यौपाने सानैदेखि अभिनयतर्फ आकर्षित थिए। स्कुले जीवनमै...
दोस्रो सातामामा ‘अभिमन्यु च्याप्टर १’
काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा प्रवेश गरे पनि शो...
म्युजिक भिडियोबाट फिल्ममा ऋचा थापा, ठूलो पर्दामै आफ्नो पहिचान बनाउने लक्ष्य
काठमाडौं । करिब ३०० भन्दा बढी म्युजिक भिडियोमार्फत दर्शकमाझ परिचित बनेकी अभिनेत्री ऋचा थापा अहिले आफ्नो दोस्रो मुख्य फिल्म ‘लोकन्ती’ को प्रचार प्रसारमा व्यस्त छिन्। कक्षा ८ मा पढ्दै गर्दा मोडलिङ सुरु गरेकी उनी कलाकार लक्ष्मी...


