काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । निर्माण टिमले प्रदर्शनकै दिन देखि हल पुगेर प्रतिक्रिया समेत लिईरहेको छ । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै...
Category - Kollywood
एमालेको घोषणा सातै प्रदेशमा फिल्म सिटी
काठमाडौं। नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत...
अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ
काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार यतिबेला आमा र बच्चा...
अनमोलको ‘छड्के २’ फागुन १९ मा
काठमाडौं। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक ग्याङस्टर लूक्समा...
सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ को गीत सार्वजनिक
काठमाडौँ। सरोज खनालको निर्देशन तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको चलचित्र ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रमा समाबेश गीत सार्वजनिक गरिएको हो। चलचित्र आगामी...
‘लाखे’ को दोश्रो गीत ‘पैसाको बोट’ सार्वजनिक (भिडियो)
काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाखे’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पैसाको बोट’बोलको गीतमा र्यापर भ्योमाको स्वर तथा संगीत रहेको छ। सार्वजनिक लिरिकल...
प्रेमकथा ‘मीलन’ अब ‘मंसिर’ ९ मा
काठमाडौं । प्रेमकथामा निर्माण भएको चलचित्र ‘मीलन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब यो चलचित्र तिनसाता पछि मंसिर ९ गतेबाट प्रदर्शन हुने पक्का भएको हो । यसअघि कार्तिक १८ गतेबाट प्रदर्शन हुने भनिएको थियो । चलचित्रका निर्देशक तथा...
नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु
काठमाडौँ। नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शुक्रवार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन...
एक हप्तामा कति ब्यापार गर्यो ‘के घर के डेरा’ले ?
काठमाडौं । चलचित्र ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको छ । एक हप्ताको कलेक्सनले चलचित्रको लगानी सुरक्षित भएको हो । “नेपालभित्रकै एक हप्ताको बक्सअफिस कलेक्सनले चलचित्रको लगानी सुरक्षित भइसकेको छ,” निर्देशक दीपेन्द्र के खनालले...
प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न
काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी...
महको ‘महापुरूष’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरूष’ देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला...
‘नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह हो’ केकी
काठमाडौँ। अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको...
अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर ललितपुरका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५...
तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’
काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...