Category - Kollywood

गरमाथाको कथा बोकेको ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर

काठमाडौं । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ। शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको...

‘बा : एक योद्धा’ आफ्नै कथाजस्तो लाग्छ : सुहाना थापा

काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म ‘बा : एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हेर्न आग्रह गर्दै उनले यसमा दर्शकले फरकपन महसुस गर्ने बताएकी हुन्। यो फिल्म र आफूले निर्वाह...

पोखराबाट सुरु भयो ‘शुभ विवाह’को छायांकन

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सुरु भएको छ। निर्माण टिमले क्यामेरा पूजाअर्चना गर्दै पोखराबाट फिल्मको औपचारिक छायांकन सुरु गरेको हो। ४५ दिनको छायांकन तालिका तय गरिएको फिल्मका लागि...

चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक

चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला फिल्मको अमेरिका र अस्ट्रेलिया प्रदर्शन अधिकार...

‘खोज तलास’को पोस्टर सार्वजनिक, वर्तमान राजनीति र सामाजिक घटनाको कथा

काठमाडौं । यल्लि वूड फिल्म्स प्रालिको निर्माणमा बनेको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेका हुन्। स्टेट...

‘जदौ’को टिजर सार्वजनिक, त्रिकोणात्मक प्रेमसँगै जातीय विभेदको कथा

काठमाडौं । असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ। शनिबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत करिब एक मिनेट लामो टिजर सार्वजनिक गरिएको हो। टिजरमा नयाँ पुस्ताका...

‘पाँच पाण्डव’को स्वरांकन सुरु, डल्बी एटमसमा साउन्डको काम

काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो। गौशाला पिंगलास्थानस्थित नेपाल...

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता

काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटा फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी...

‘बा: एक योद्धा’को ट्रेलरमा गुन भुल्ने सन्तानको कथा

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

निरुता सिंहको ‘सारथी’ मंसिर ११ गते

काठमाडौँ। अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.