(सेलिब्रेटि नेपाल) काठमाडौँ आगामी चैत ११ देखि देशब्यापी रुपमा प्रदर्शनमा आउने लागेको चलचित्र “षडङग” को एउटा डान्सिंग नम्बर सार्बजनिक भएको छ । ‘लबी डबी’ बोलको सार्बजनिक गीतमा नायिका हर्शिका श्रेष्ठलाई...
Author - Celebrity Nepal
बरिष्ठ संगीतकर्मी अम्बर गुरुङको स्वास्थ्यमा सुधार
(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली संगीतका धरोहर बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार हुँदै आएको छ । राष्ट्रिय गानको संगीतकार समेत रहेका गुरुङ केही दिनयता अचानक आफ्नो निवास बुढानीलकण्ठमा लडेपछि उपचारका लागि...
होस्टेल रिटर्न्स पहिलो पोस्टर सार्बजनिक
(सेलिब्रेटि नेपाल) काठमाडौँ आगामी बैशाख २५ लाई रिलिज मिती तय गरेको सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित चलचित्र ‘होस्टेल रिटर्न्स’ले पहिलो पोस्टर सार्बजनिक गरेको छ । चलचित्रका कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठ देखिएका छन्...
आज पशुपतिमा लुटेरा
(सेलिब्रेटि नेपाल) काठमाडौँ पशुपतिमा आज एक नयाँ चलचित्रको सुभसाइत गरिएको छ । नायक सबिन श्रेष्ठको निर्देशनमा नायिका रेखा थापाले अभिनाय गर्ने भनिएको चलचित्रको अरु कलाकारहरु तय नभैसकेकोले गर्दा चलचित्रको छायांकन सुरु गर्न नसकिएको...
प्रियाको सम्झनामा बसु (भिडियो)
(सेलिब्रेटि नेपाल) काठमाडौँ संजय तामांगको नयाँ गीति संग्रह “ब्यू देसिरे”मा समाबेस गरिएको ‘सम्झिदा..’बोलको गीतको भिडियो सार्बजनिक भएको छ । नितिन थापाको शब्द संगीत रहेको गीतमा आशिष चित्रकारले संगीत संयोजन...
केकी र अनुपको रोमान्स (भिडियो)
(सेलिब्रेटि नेपाल) काठमाडौँ दुइ मानिसको जिबनमा आउने उतार चडावलाई रमाइलो ढंगले प्रस्तुत गरिएको र बिभिन्न कारणले गर्दा चर्चामा आइरहेको चलचित्र “हाउ फन्नी” को ‘ये के हो’बोलको गीत सार्बजनिक भएको छ । पहिलो चोटी...
अझै पनिले दर्शकको राम्रो साथ पायो
(सेलिब्रेटि नेपाल) काठमाडौँ शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘अझै पनि’ले सुखद संकेत दिएको छ । प्रिमियरमा रुचाईएको यो चलचित्रलाई हलमा आउने दर्शकले पनि प्रशंसा गरेका छन् । लामो समयपछि एउटा राम्रो र विशुद्द नेपाली...
प्रदर्शनमा उत्रियो अझै पनि
(सेलिब्रेटि नेपाल) काठमाडौँ प्रतिक्षारत नेपाली कथानक चलचित्र “अझै पनि” आज शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको छ । चर्चित निर्देशक स्व. आलोक नेम्बाङ्ले निर्देशन गरेको अन्तिम चलचित्रको रुपमा रहेको ‘अझै पनि’ मा सामाजिक प्रेमकथा...
Kammar Mathi Patuki Nai Nabhannu La 3
One Time Cinema Presents Nai Nabhannu La 3 Starting: Anuvab Regmi,Priyanka,Aryan,Suraj Singh,Sanchita ETC. Kammar Mathi Patuki … Singer: Prahlad Timilsina/Malina Rai Lyric/Music: Basanta Sapkota Arranger: Maharaj Thapa...
ग्यांगस्टार कथा र प्रियंकाको हट दृश्यमा षडङ्ग
(सेलिब्रेटी नेपाल) काठमाडौँ चैत्र १३ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा उत्रिएको चलचित्र ‘षडङ्ग’ ले राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराएको छ । चलचित्रका लेखक तथा निर्देशक सुरज सुनवारले...
वर्षालाइ किन मिठो लाग्न थाल्यो माया (भिडियो)
(सेलिब्रेटी नेपाल) काठमाडौँ किन यति मिठो लाग्न थाल्यो माया बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक नकुल कार्की र गायिका पुष्पा गुरुङको आवाजमा रहेको यस गीतको शब्द मनोज केसी र नकुल कार्कीको रहेको छ भने संगीत नकुल...
धेरैजनाको इच्छाले गर्दा अभिनय गरे निर्देशक थापाले
(सेलिब्रेटी नेपाल) काठमाडौँ ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘के यो माया हो’, ‘धन्दा’ तथा ‘मधुमास’ जस्ता चलचित्रहरु निर्देशन गरेर क्षमतावान निर्देशकको पहिचान बनाएका...
‘अझै पनि’को प्रिमियरमा पहिलो म्युजिक भिडियो निर्देशक सम्मानित
(सेलिब्रेटी नेपाल) काठमाडौँ रिलिजको पुर्वसन्ध्यामा नेपाली चलचित्र ‘अझै पनि’को भब्यरुपमा प्रिमियर सम्पन्न भएको छ । फागुन १५ गते रिलिज हुने यस चलचित्रको रिलिजको ३ दिन अगाडी मंगलबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको...
त्रिकोणात्मक प्रेम कथामा प्रेमी
(सेलिब्रेटी नेपाल) बुटवल नेपाली चलचित्रको बजार विस्तार हुने क्रम बढ्दै जाँदा काठमाडौं मात्र होईन मोफसलमा पनि चलचित्र निर्माणको क्रम बढीरहेको छ । मोफसलमा चलचित्र निर्माणको कुरा जोड्दै गर्दा यसको अग्रपङ्गतीमा बुटवल र पोखराको नाम...


