Author - Celebrity Nepal

राजेश हमाल अब नयाँ चलचित्रमा

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता राजेश हमालले अब नयाँ चलचित्रमा काम गर्ने भएका छन् यही जेठ २६ गते ५४ औँ जन्मदिन मनाएका हमाल लाई चलचित्र ‘सकुन्तला’का निर्देशक दिनेश श्रेष्ठले उनको जन्मदिनमा नयाँ चलचित्र उपहार दिएका...

‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ चौथो संस्करण सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, राम अविरल थापालाई रङ् पत्रकारिता सम्मान तथा पुरस्कार शिवराम भण्डारीलाई...

‘मिस्टर एण्ड मिस एम्पेरर’को काठमाण्डौ अडिशन असार ३ गते

सेलिब्रेटी नेपाल काठमाडौँ ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौ अडिशन मिति तोकिएको छ । अडिशन...

अमृत र करुणाको रोमान्स ‘सयकडा दश’ इन्डकल्याप

सेलिब्रेटी नेपाल काठमाडौँ मनोज गजुरेल स्टारर सोसल ड्रामा चलचित्र ‘सयकडा दश’ इन्डकल्याप भएको छ । काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा चलचित्रको छायांकन गरिएको हो । चलचित्रमा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् ।...

शिल्पा र पृथ्वीको मायामा वीराङ्गना दोश्रो गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र वीराङ्गनाको दोस्रो गीत सार्वजनिक गरिएको छ । गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु...

मण्डला थिएटरमा ‘झिमिक झिमिक झ्याप्प’

सेलिब्रेटी नेपाल काठमाडौँ थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नाटक ‘झिमिक झिमिक झ्याप्प’ मन्चन हुँदैछ। जेठ २९ गतेबाट नियमित मन्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक...

‘चंगा चेट’ भदौ १५ बाट

सेलिब्रेटी नेपाल काठमाडौँ दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चंगा चेट’ भदौ १५ बाट सार्बजनिक प्रदर्शनीमा आउने भएको छ । प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा,आयुष्मान देशराज जोशी,परमिता राज्यलक्ष्मी राना,सुरक्षा...

जापानमा हुने ‘सुर्य ईन्टरनेशनल अवार्ड’ फारम खुल्ला

सेलिब्रेटी नेपाल काठमाडौँ विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमापहिलो पटक हुनगईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्लागरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिक...

सुमनको गीतमा अनिल र आशाको प्रेम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुमन केसीको स्वर रहेको नयाँ गीत भिडीयो सार्बजनिक गरिएको छ। शुक्रबार युट्युव च्यानल ‘त्रिकोण क्रिउ मिडिया’बाट ‘मेटिन्न तिम्रो तस्विर’ बोलको गीत सार्बजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विनोद शर्मा...

‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक औपचारिक कार्यक्रम गर्दै ‘ति ओठहरुमा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो सार्बजनिक गीतमा चलचित्रका मुख्य कलाकार...

मलेसियामा हरिराया कन्सर्ट धमाका नेपाली कलाकारले नचाउने

सेलिब्रेटी नेपाल मलेसिया मुस्लिम हरुको महान चाड हरिरायाको अबसर पारेर जनउद्धार केन्द्र पेनाङ्ग मलेसियाले पेनाङ्गको विभिन्न स्थानमा नेपाल बाट ख्यातिप्राप्त कलाकारहरु बोलाइ सांगीतिक कोसेली प्रस्तुत गर्ने भएको छ । स्थापनाको नवौ महिना...

टीका प्रसाईंको ‘माया लुकी लुकी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली सांगीतिक क्षेत्रमा एक उदियमान गायिका हुन् टीका प्रसाईं । आफ्ना गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल गायिका टीका प्रसाईंका ‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’...

‘मेची महाकाली ट्यालेन्ट’ शो काठमाडौं अडिसन शनिबार हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकिए पस्चात ‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ । यसअघि यो रियालिटी शोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा...

आकाश र आश्माको ‘ड्रिम गर्ल’ रोमान्टिक गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’को रोमान्टिक गीत सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम...

Copyright © 2012 - 2026 | All Right Reserved.