Author - Celebrity Nepal

साउथ स्टार जूनियर एनटिआरको पिताको निधन

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा साउथ स्टार जूनियर एनटिआरको पिताको निधन भएको छ । आन्द्र प्रदेशका पूर्व मुख्यमन्त्रि एनटी रामारावका छोरा नंदामुरी हरिकृष्णको सडक दुर्घटनामा निधन भएको छ। ६२ वर्षीय नंदामुरी दक्षिण भारतीय फिल्मका...

बन्ने भो ‘गीत गजल’, रुप र आरोहीको जोडी पर्दामा

सेलिब्रेटी नेपाल काठमाडौँ ‘जोनी जेन्टलम्यान’ फेम निर्देशक नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने दोस्रो चलचित्रको नाम ‘गीत गजल’ जुराएका छन् । अघिल्लो चलचित्रमा नायक पल शाह...

नबिन र सरलाको ‘चस्मावाला’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायक नबिन कार्की र सरला राइको स्वरमा रहेको ‘चस्मावाला’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । राजु बस्नेतको शब्द रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । एलेन मगरले छायांकन गरेको भिडियोमा...

आमिर खान र प्रभास एउटै फिल्ममा, फिल्म अहिले सम्मको सबै भन्दा महँगो

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खान र बाहुबली स्टार प्रभास एउटै फिल्ममा हुने भएका छन् । आमिर खानले बनाउन लागेको बलिउडकै सबैभन्दा ठूलो बजेटको फिल्म ‘महाभारत’को लागि प्रभासलाई अफर गरिएको छ । यो...

गायक द्वय निमा र यश स्टारर ‘छिरिङ्ग’ टीजर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ्ग’ को टीजर सार्बजनिक गरिएको छ । टीजरमा प्रेम र द्वन्द्वका दृश्य समाबेश छ । गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर यस चलचित्रमा कामना भुजेल...

साम्राज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ केहि समय पहिले सार्बजनिक गीत संगीत र टिजरबाट उत्कृस्ट प्रतिक्रिया पाउन सफल चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र डेव्यु अभिनेता धिरज मगर स्टारर...

मलेसियामा क्षत्रीको यो तन यो मन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सँग्रहित गीत यो तन यो मन…को भिडियो सार्बजनिक गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै यु ट्युब च्यानल व्युटी न्युज नेपालबाट...

कोया कटरको’ भन्दै प्रशान्त र दियाको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कस्मिक लभ’ को पहिलो गीत सार्बजनिक गरिएको छ । ‘कोया कटरको’बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल फिचर छन् । रामचन्द्र...

मनोज गजुरेलले रुँदै पोखे आफ्नो पिडा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छत । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा...

फ्लोरिडाको मनोरञ्जन कम्प्लेक्समा गोली चल्यो, ३ को मृत्यु ११ घाइते

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अमेरिकाको फ्लोरिडामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली...

अभिनेत्री निता व्युटी पार्लरको ब्रान्ड एम्बेस्डर

सेलिब्रेटी नेपाल काठमाडौँ काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री निता ढुँगाना अनुबन्धित भएकी छिन् सिटिईभिटी अन्तर्गतका...

‘मिस हिमालय नेपाल २०१८’ को ताज सन्जुको शिरमा

सेलिब्रेटी नेपाल काठमाडौँ कथा ईभेन्टले आयोजना गरेको ‘मिस हिमालय नेपाल २०१८’ सम्पन्न भएको छ । ८० जना प्रतिष्पर्धीहरू मध्ये १६ जना प्रतिस्पर्धाहरूले मिस हिमालय २०१८ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस हिमालयको...

अनमोल स्टारर ‘क्याप्टेन’को फर्स्टलुक सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अनमोल केसीको खेलाडी लुक्सलाई फोकस गरिएको छ । जहाँ अनमोलले बल हान्दै गरेको देख्न सकिन्छ । जितका...

सलमान र सोनाक्षी कै जोडी ‘दबंग ३’ मा

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा सलमान खान प्रोडक्सन बाट बन्ने फिल्म दबंग ३ मा सलमानको जोडी सोनाक्षी बन्ने पक्का भएको छ अभिनेता सलमान हाल ‘भारत’को छायांकनमा व्यस्त छन् । सलमान ‘भारत’ सँगै ‘दबंग ३’का लागि पनि तयार भई सकेका छन् र...

Copyright © 2012 - 2026 | All Right Reserved.