Author - Celebrity Nepal

बन्ने भो ‘मदहोस’ मोडल सृजनाको डेब्यु

सेलिब्रेटी नेपाल काठमाडौँ । मुभी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति रहने नयाँ चलचित्र ‘मदहोस’ को गीत रेकर्डिङ्ग गरिएको छ । चलचित्रको ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकर्डिङ्ग गरिएको हो । एसके अधिकारीको शब्द रहेको उक्त...

राजेश पायल फाउण्डेशनलाई ‘जय भोले’को सहयोग

सेलिब्रेटी नेपाल काठमाडौं । चलचित्र ‘जय भोले’ यूनिटले राजेश पायल राई फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा कलाकार अशोक शर्माले फाउण्डेसनका संस्थापक तथा गायक राजेशपायल...

‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’लाई करोड दर्शक, केक काटेर सेलिव्रेशन

काठमाडौं । चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले छोटो समयमै युट्युवमा एक करोड बढी भ्युज पाएको छ । दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर रहेको यो गीतलाई अपलोड गरिएको ३६...

‘जय भोले’ ट्रेलर सार्वजनिक, स्वस्तिमाका लागि सौगात र खगेन्द्रको भिडन्त

सेलिब्रेटी नेपाल काठमाडौं । अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कमेडी, द्धन्द्धको पाटोले प्राथमिकता पाएको...

संजिवनीकाे मायामा बिशाल र अनिशा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ भारतीय गायिका संजिवनीकाे अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ । ‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे यु ट्युब मार्फत सार्वजनिक गरिएको हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने...

कंगना किन फसिन् विवादमा ?

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अभिनेत्री कंगना रनौतले कुनै दिन भेनकी थिइन् कि भारतीय फिल्म उद्योगमा उनलाई कुनै खान(शाहरुख, सलमान या आमिर) को आवश्यकता छैन । उनले आफू कुनै स्टारलाई उभ्याएर सफलता पाउन नचाहने व्यक्ति भएको बताएकी...

जुरायो जुरायो भन्दै साम्राज्ञी र शारुक ‘इन्टु मिन्टु लण्डनमा’ अर्को गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ आगामी असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को गीत अर्को सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीतमा...

‘मिष्टर एण्ड मिस राजधानी’ अब प्रदेशमा पनि

सेलिब्रेटी नेपाल काठमाडौँ बिगत लामो समयदेखि काठमाडौमा नियमित आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस राजधानी’ अब देशको सबै प्रदेशमा पनि आयोजना हुने भएको छ । आयोजक संस्था एक्पोज नेपालले मंगलबार एक बिज्ञप्ती जारी...

हलिउड, बलिउड र नेपाली कलाकारको ‘द म्यान फ्रम काठमाण्डू’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ पाँच करोड लगानीमा निर्माण भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको...

फोर्ब्सको बढी कमाउने सुचिमा सलमान र अक्षय

सेलिब्रेटी नेपाल काठमाडौँ फोर्ब्सले विश्वमै सबैभन्दा धेरै कमाई गर्ने अभिनेताहरुको सूची जारी गरेको छ । धनाढ्य एक्टरहरुको सूचीमा पहिलो नाम हलिउड अभिनेता जर्ज क्लूनीको रहेको छ । पहिलो स्थानमा रहेका अभिनेता जर्ज क्लूनीको आय २३ करोड...

इटहरी र धरानका युवतीलाई प्रदीपले बाँडे गुलाबको फूल

सेलिब्रेटी नेपाल काठमाडौँ करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागी आउँदैछौं भन्ने जानकारी पाएर बिराटनगरबाट...

सन्नी लियोनी र विक्कीको रोमान्स बेलायतमा शुरु

सेलिब्रेटी नेपाल काठमाडौँ एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पासवर्ड’ को बेलायतका विभिन्न स्थानमा छायांकन शुरु भएको छ । सिनेम्याक्स लण्डन लिमिटेड संगको सहकार्यमा बन्न लागेको चलचित्रमा ‘ह्याप्पी डेज’ मार्फत...

दीपकलाई लाइफटाइम,गीतालाई पत्रकारिता सम्मान

सेलिब्रेटी नेपाल काठमाडौँ चौथो विएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड सम्पन्न भएको छ । ‘अनुजलाई अवसर अग्रजलाई आदर, नेपाली गीतसङ्गीतको विकास र विस्तार’ भन्ने नारा सहित चौथो नेशनल क्यापीटल लाइफटाइम अवार्ड राजधानीमा आइतबार सम्पन्न भएको...

रबिना वादीको पहिलो अफिसियल भिडियो तड्पी तड्पी सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ भगवान पनि कती निर्दयी रहेछन? रबिना वादीको सहनै नसक्ने पिडा: श्रीमानले छोडे, १२ बर्ष मै बलात्कार भयो तर कहिले हार मानिनन न्याय माग्दै काठमाडौं आइ पुगेकी रबिना बादी सांगीतिक दुनियामा संघर्ष गर्दै पहिलो...

Copyright © 2012 - 2026 | All Right Reserved.