अनुको मिठो बातमा डीआर भुले पछि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ-अभिनेत्री तथा मोडल अनु शाह र डीआर अधिकारी अभिनित ‘तिम्रो मिठो बातमा’ गीतको भिडियो सार्बजनिक गरिएको छ। ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘तिम्रो मिठो बातमा’ कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन, पदम तिमिल्सिनाको सम्पादन रहेको छ । ओम सुनुवार र कविता श्रेष्ठको यस अघि नेपाली चलचित्र झमक बहादुरमा समाबेश रिमिक्स गीत ‘आमैले भन्थे’ लाइ दर्शक श्रोताले रुचाएका थिए कोरियाबाट केहि समय अघि म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल अधिकारीले यसलाई नै व्यवसायिक रुपमा अघि बढाउन लागिपरेका छ्न ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.