‘गोर्खे’को सिन्की अचारमा रबिन्द्र र अन्जलिको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ-चलचित्र ‘गोर्खे’को पहिलो गीत सार्वजनिक गरिएको छ । नग्व फिन्जु पाख्रिनको शब्द तथा संगीत रहेको सिन्की अचार बोलको गीतमा अन्जु पन्त र आर सी रिमालको स्वर रहेको छ सार्बजनिक गीतको भिडियो लाइ शिब बिकले कोरियोग्राफी गरेका हुन् भिडियोमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ,अश्मी लामा, अस्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ । चलचित्र ‘गोर्खे’लाई सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

चलचित्रमा हिमाल केसीको द्वन्द,मित्र गुरुङको सम्पादन रहेको छ भने चलचित्र लाइ निरज कंडेलले छायांकन गरेका हुन् तिर्थ कोजु,हरि लामा र हरि थापाले मिलेर निर्माण गरेका हुन्। चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ,अश्मी लामा, अस्मिता श्रेष्ठ,एन्जल श्रेष्ठ,सरोज तामांग,साजन थापा मगर,बालदिप राई लगाएतको मुख्य भुमिका रहेको छ । चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.