Author - Celebrity Nepal

बलिउड अभिनेत्री मुग्धा र अभिनेता राहुल काठमाडौं आउँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउडका मोडल तथा अभिनेता राहुल देव र अभिनेत्री मुग्धा गोडसे काठमाडौंमा यहि ९ चैतमा हुने एक फेसन सोमा सहभागी हुन नेपाल आउने भएका छन् । मुग्धा मिस इन्डिया २००४ की सेमिफाइनलिस्ट समेत हुन् । उनले बलिउडमा...

गजलकार गुमनामको ‘समय आएपछि’ सार्बजनिक

सेलिब्रेटी नेपाल भिडियोमा आकाश र आंचलको अभिनय काठमाडौँ: नेपाली संगित जगतमा अलग उर्जा सहित गजल संग्रह ‘समय आएपछि’ सार्बजनिक गरिएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को...

बाल गायिका अनुशाको मार्मिक गीतमा अन्जली र सुरज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: झापा जिल्लामा जन्मिएकी बाल गायिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । हरि लम्साललो संगीत र किरण के. उप्रेतीको शब्द रचना रहेको ‘हुनेलाइ सबको माया’ बोलको मार्मिक गीत...

सुनिलको मार्मिक गीत ‘तिम्रो याद’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: सविना लो तामाङको शब्दमा गायक सुनिल छिदालको स्वर रहेको मर्मस्पर्सी गीत ‘तिम्रो याद’को भिडियो सार्वजनिक गरिएको छ । मोडल तथा रचनाकार तामाङको जन्म दिनको अवसर पारेर बियोगान्त शैलिमा बनेको यो गीतको भिडियो...

वैशाख २७ मा आउने भयो गौरव र अनुको ‘पसिना’

सेलिब्रेटी नेपाल काठमाडौँ: नन स्टप क्रियशनको ब्यानरमा निर्देशक आर.बी. खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को प्रदर्शन मिति फाइनल गरिएको छ । चलचित्र आउँदो बर्षको वैशाख २७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । निर्माण टिमका...

बेली डान्सरको परिचय बनाउदै कलाकारितामा अघि बढ्दै बिनु (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बेली डान्सरका रूपमा करिअर अघि बढाएकी सिन्धुपाल्चोककी बिनु शाक्य चलचित्रमा फड्को मार्न चाहन्छिन् । ६ वर्षको उमेरदेखि नै नृत्य गर्दै आएकी बिनुले अहिलेसम्म झन्डै दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय...

‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै, दोहोरिएलान आर्यन र नम्रता ?

सेलिब्रेटी नेपाल काठमाडौँ: २००९ मा निर्माण भएको चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । ब्यबसायिक रुपमा सफल चलचित्रको सिक्वेललाइ निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् मंगलबार निर्माता प्रज्वल शमसेर जबरा र...

प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त

सेलिब्रेटी नेपाल काठमाडौँ: खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।...

गायक मित्रको ‘माया गरन’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक मित्र केसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सुनिल शाहको शब्द रचना रहेको गीतमा गायक स्वयम् केसीको संगीत रहेको छ । सार्बजनिक भिडियोमा सुशीला गौतम,सुनिल र माधबलाइ फिचर्ड गरिएको छ ।...

मेरुना र राजकुमारको ठुम्का ‘साइनो’मा समाबेश पहिलो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘साइनो’मा समाबेश पहिलो गीत सार्बजनिक गरिएको छ ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा...

मेलिना र सुमनको गीतमा सुरज र सुकमितको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका मेलिना राइ र गायक सुमन सुनारको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘मेरो कल्पनामा’ बोलको गीतमा संगीत राजेन्द्र बजगाईं र शब्द संगीता घिमिरेको रहेको छ । ज्ञानेन्द्र...

‘पुरानो बुलेट’ वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा चलचित्रको ग्राण्ड प्रिमियर सम्पन्न भएको...

ज्योतिष हरिहर अभिनित ‘शुभलभ’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘शुभलभ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । युवा ज्योतिष हरिहर अधिकारको डेब्यु चलचित्रको कथामा मुख्य पात्रको चरित्र...

डिपी खनालको शब्दमा ‘पिरतीको पब्जी’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपालीहरु माझ मात्र नभएर बिश्वभरनै पब्जी खेल लोकप्रिय बन्दै गइ रहेकोछ । यस्तैमा यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक गरिएको छ । डिपी खनालले लेखेको गीतमा स्वर तथा संगीत संजय...

Copyright © 2012 - 2026 | All Right Reserved.