सेलिब्रेटी नेपाल काठमाडौँ: किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘रानिबनमा फूल’ बोलको गीत लोकलयको स्वादमा बनाईएको आधुनिक गीत हो । सार्बजनिक गीतमा शब्द समु उप्रेतीको रहेको छ भने...
Author - Celebrity Nepal
‘दाल भात तरकारी’ आइटम गीत सार्बजनिक! प्रिंयका बोल्ड अवतारमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको चलचित्रमा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार यु ट्युबमा सार्बजनिक गरिएको हो । प्रिंयका कार्कीलाई...
सन्तोषको लोक पप ‘अल्लारे’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक सन्तोष परियारले ‘अल्लारे’ बोलको लोक पप गीत स्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा डियर पुर्ण लामाको शब्द तथा संगीत र प्रसन परियारको संगीत संयोजन रहेको छ । गीतको शब्दहरु टिपिकल छन् । लामो समय देखि...
दया,बिपिन देखि रबिन्द्र सबै सुनको पछि ! ‘जात्रै जात्रा’ ट्रेलर
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्बजनिक गरिएको छ सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार परिएको छ । ट्रेलरमा चलचित्रका सबै जसो मुख्य कलाकारलाइ समेटिएको छ । सार्बजनिक ट्रेलरमा सबै जसो...
अस्ट्रेलियाको ‘तुषारो’ मा प्रकृती र मिलन (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: ईन्द्र आर पि र निलिमा थापा मगरको स्वर रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘तुषारो’ बोलको गीतमा ईन्द्र आर पि को संगीत र बिनोद केसीको शब्द रहेको छ भने गीतको भिडियोमा प्रकृती श्रेष्ठ र...
‘विर विक्रम २’ ट्रेलर सार्बजनिक ! वर्षा पल र नाजीर कसको मायामा ? (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङ...
यस्तो छ ‘कठपुतली’ को फस्टलुक पोष्टर
सेलिब्रेटी नेपाल काठमाडौँ:हरर कथामा निर्माण भएको नेपाली चलचित्र ‘कठपुतली’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य थिममा रहेर बनाईएको पोष्टर सार्बजनिक गरिएको हो चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको...
‘प्रेमगीत ३’ को निर्माण घोषणा संगै प्रदर्शन मिति फाइनल
सेलिब्रेटी नेपाल काठमाडौँ: दर्शकको मन जित्न सफल चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत ३’ को अफिसियल घोषणा गरेका छन् । चलचित्रको घोषणासँगै फस्टलुक पोष्टर र प्रदर्शन मिति सार्बजनिक गरेका छन् । चलचित्र...
‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप २०१९’ काठमाडौँ अडिसन बैशाख २१ गते
सेलिब्रेटी नेपाल काठमाडौं: ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ को काठमाडौँ अडिसन यहि बैशाख २१ गते हुँदैछ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको च्याम्पियनशिपको काठमाडौँ बाहिरको...
परदेशीको पीडामा शिल्पा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल रेमिट्यान्सले चलेको देश हो । यसको मतलब धेरै नेपालीहरुले वैदेशिक रोजगारीबाट आफ्नो परिवारको लालन पालन गर्नुपर्ने बाध्यता छ । विदेशीएका हरेकका आ-आफ्नै सुख-दु:खका कहानी छन् । यसैबीच परदेशी पतिको...
‘विर विक्रम २’को पोष्टर सार्वजनिक ! रोमान्टिक अवतारमा पल र वर्षा
सेलिब्रेटी नेपाल काठमाडौँ: पल शाह, वर्षा सिवाकोटी र नाजीर हुसेन स्टारर चलचित्र ‘विर विक्रम २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । मिलन चाम्सको...
ब्रबिमको ‘सेवारो नमस्ते’ मा विल्सन र एलिसा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: झण्डै डेढ दशक देखि सांगीतिक यात्रामा लागेका गायक ब्रबिम शेर्मा लिम्बूको नयाँ गीत ‘सेवारो नमस्ते’ को भिडियो सार्वजनिक गरिएको छ । दिल कमल शेर्मा को शब्द अनि दिल कमल र ब्रबिम शेर्माको संगीत...
‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘एमजी रोडैमा’ बोलको गीत सार्बजनिक गरिएको हो । राजनराज सीवाकोटीको शब्द तथा संगीत रहेको...
किरणले सार्बजनिक गरे ‘कथा काठमाण्डुको'(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक किरण भुजेलले ‘कथा काठमाण्डुको’ गीत तथा भिडियो सार्बजनीक गरेका छन् । दिपक सिलवाल द्वारा लिखित गजलमा शिवराज पौडेलको संगीत, स्वर्गीय बबीराज घतानीको संगीत संयोजन र किरण भुजेलको स्वर सुन्न...


