'दले दाइ' नामबाट चर्चित कमेडियन सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
Author - Celebrity Nepal
‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
अडिसन कार्यक्रमको सुरुवात असार २७ गते इटहरीबाट हुनेछ।
भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ
डबिङपछि प्रतिक्रिया दिँदै दीपाश्रीले चलचित्रको कथा आफूले अपेक्षा गरेभन्दा अझ प्रभावशाली बनेको बताइन्।
रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्।
पारसको बेहुली दिव्या, ‘बेहुली’को पोस्टर सार्वजनिक
पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए।
‘बाः एक योद्धा’ को पोस्टरमा खुसी र तनाव
चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।
‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट
। प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।
निर्माता ढुङ्गानाको जन्मदिनमा ‘अक्षरा’ को दोस्रो पोस्टर सार्वजनिक
चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।
भदौ १९ मा आउने ‘ककाकिकी’को पहिलो झलक टिजर सार्वजनिक
अभिनेत्री रेखाले भनेकी छिन्ः ‘गाउँको लागी यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है ?’
लोभ, लालच, जालझेल र ठगीको कथा ‘भागदौड’को ट्रेलर सार्वजनिक
ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको संकेत गरेको छ ।
कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
पुरस्कार घोषणा पछि निर्देशक कमल एक्चै मगरले खुसी व्यक्त गर्दै चलचित्र विकास बोर्ड, निर्णायक मण्डल तथा सम्पूर्ण निर्माण टिमप्रति आभार प्रकट गरे
तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
‘जिरो डिग्री’ले सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा बसेर मनोरञ्जन लिन सक्ने अनुभव दिने निर्माण टिमको विश्वास छ।
शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक
अटिजमबाट प्रभावित युवकसँग विवाह गरेपछि एक महिलाले भोग्नुपरेका मानसिक, सामाजिक र पारिवारिक चुनौतीलाई ट्रेलरले संवेदनशील ढंगले चित्रण गरेको छ।
प्रियंका कार्कीको रहस्यमयी अवतारसहित ‘मास्टर्नी’ को पहिलो पोस्टर सार्वजनिक
प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माताको रूपमा रहेका यस चलचित्रको निर्देशन शुभेन्दु घोषले गरेका हुन्।


