Author - Celebrity Nepal

चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने

सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक कोसेढुङ्गा साबित गर्दै चलचित्र ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स ‘सँग सम्झौता गरेको छ। यति ठूलो स्तरको...

आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट

सेलिब्रेटी नेपाल। आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७ सम्पन्न भएको छ। एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा...

‘सिन्दूर’ मा विपिन कार्की र निरुता सिंहको प्रवेश

सेलिब्रेटी नेपाल। कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को हाल धमाधम छायांकन चलि रहेको छ । पश्चिम नेपालको दाङ जिल्लामा फिल्म छायांकन भइरहेको छ । लक्ष्मण सुनारको लेखन...

असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री

सेलिब्रेटी नेपाल । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्र बनाएको छ। चलचित्रको प्रचारका क्रममा आइतबार कीर्तिपुरबाट सुरु भएको साइकल...

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

सेलिब्रेटी नेपाल । रोशन बलामीको स्वरमा रहेको नयाँ गीत ‘रुँदा रुँदै’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रकाश दीप तिमल्सिनाको शब्द तथा सुन्दर मगरको संगीत रहेको छ। गीतको भिडियोमा प्रकाश दीप तिमल्सिना, आकृति पोखरेल, सरिता...

पारिवारिक पीडाको कथा बोकेको गीत ‘बाबा’ सार्वजनिक

काठमाडौं । निश्चल अधिकारीको स्वर रहेको नयाँ गीत ‘बाबा’ भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा विदेश गएको बाबा बाकसमा फर्किएपछिको पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। भिडियोको निर्माता हेमा शर्मा हुन्। गीतको कथा तथा निर्देशन शशी...

पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन

काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको...

इशा परियारको आकर्षक नृत्यमा ‘आइटम बम’ सार्वजनिक

काठमाडौँ । मोडेल तथा अभिनेत्री इशा परियारको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो ‘आइटम बम’ सार्वजनिक भएको छ। गायिका खुश्बू जैनको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। सन्तोष राज सहानीको शब्द तथा संगीत रहेको गीतको...

‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित

काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको...

‘आ बाट आमा २’ को छायांकनका लागि पल, निर्देशक चन्द्र र रिश्ताको टिम हङकङमा

काठमाडौँ। आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य...

Copyright © 2012 - 2026 | All Right Reserved.