Author - Celebrity Nepal

‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक

काठमाडौँ। एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।...

उत्तम निर्देशित वेब सिरिज ‘मायादेवी’ प्रसारणमा

काठमाडौं । निर्देशक उत्तम अधिकारीको कथा तथा निर्देशनमा बनेको वेब सिरिज ‘मायादेवी’को प्रसारण सुरु भएको छ । सिरिजको पहिलो एपिसोड मायादेवी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सिरिज प्रत्येक बुधबार बेलुका ७ बजे प्रसारण...

८औँ स्थापना दिवसमा कलाकार संघको सामाजिक अभियान, ८६ जनाले गरे रक्तदान

अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारको संरक्षणसँगै समाजप्रतिको दायित्वलाई पनि संघले उत्तिकै प्राथमिकता दिँदै आएको बताए।

सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने

काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...

‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...

‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, बाढीपीडितलाई कमाइको ५ प्रतिशत दिने घोषणा

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको...

‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड

एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...

‘पेन्सन पट्टा’को टोली पुग्यो त्यहीँ, जहाँ साँच्चिकै पेन्सन पट्टा बन्छ

‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.