काठमाडौं। चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रमुख...
Author - Celebrity Nepal
‘तिमी छौ र त’ भन्दै आए राजेश र सुशिला (भिडियो)
काठमाडौँ। ‘तिमी छौ र त’ बोलको नयाँ नेपाली गीतको भिडियो सार्वजनिक गरिएको छ। प्रेमभावमा आधारित यस गीतमा गायिका ज्योति परियारको स्वर रहेको छ भने शब्द तथा संगीत ज्योति परियार र कपिल कार्कीले तयार पारेका हुन्। गीतको एरेन्ज सुरज थापाले...
मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य
काठमाडौं । युकेलाई कर्मथलो बनाएपनि नेपाली गीतसंगीतमा सक्रिए गायिका मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि डिआरकै रहेको छ । गीतको निर्माता...
‘कार्की साइँला’ २१ दिनमै प्याकअप
काठमाडौँ। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ। सुटिङ सुरु भएको २१ दिनमै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन...
‘फुलै फुलको’ गीतको भिडियोमार्फत पूजाको डेब्यू
काठमाडौं। गायिका मेलिना राई र गायक हर्कुलश बस्नेतको स्वरमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘फुलै फुलको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमार्फत पूजा कार्कीले मुख्य कलाकारका रूपमा औपचारिक रूपमा डेब्यू गरेकी छन्।...
दर्शकसँगै टिकटकर र रील्स प्रयोगकर्ताको रोजाइमा ‘लालीबजार’को गीत
काठमाडौं। षट्कोण आर्ट्सको निर्माणमा तयार भएको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ यतिबेला दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गत शुक्रबार सार्वजनिक गरिएको गीतले छोटो समयमै उल्लेखनीय दर्शक पाउँदै युट्युबमा करिब १५...
‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक, अंशबण्डाले दाजुभाइबीच खटपट
काठमाडौं । निर्देशक मधुसुधन भट्टराईको फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा एउटै गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल...
निफमा प्रिमियर हुँदै ब्रेन इन्जुरीबाट बाँचेका बेलायतीहरूको कथामा ‘द एभरेस्ट ड्रीम’
काठमाडौं । बेलायतको स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म “द एभरेस्ट ड्रीम“ तयार भएको छ । करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो...
झापाबाट सुरु भयो ‘पाँच पाण्डव’ को छायांकन
काठमाडौं। काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो।...
अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म
फिल्म ‘वन ब्याटल अफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म घोषित भएको छ। निर्देशक पल थोमस एन्डरसनले सोही फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। यो फिल्मले राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत...
‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक...
चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
काठमाडौँ। नेपाली डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन पोखराबाट सुरु गरिएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा विधिवत् शुभ मुहूर्त गर्दै फिल्मको क्यामेरा रोल गरिएको हो। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन...
दयाहाङ र सौगातको ‘मितज्यू’ प्रदर्शन मिति सर्यो
काठमाडौं । जनक घर्ती मगरले निर्माण गरेको चलचित्र ‘मितज्यू’ टिमले नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक गरेको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट फिल्म प्रदर्शन गर्न...
तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र...



