Author - Celebrity Nepal

चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने

मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।

ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान

किरण राईको लेखन तथा निर्देशनमा निर्माण भएको उक्त चलचित्रले गत महिना सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सव(NERUFF) मा समेत पुरस्कार जित्न सफल भएको थियो।

‘रातो घेरा’ मा दयाहाङ र मिरुना

दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएका र सर्वाधिक चर्चित अन–स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसकेको छ ।

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का

काठमाडौं । चलचित्रको पर्दामा कलाकार देखिन्छन्, संवाद सुनिन्छन् र दृश्यहरूले दर्शकलाई कथाभित्र तान्छन्। तर ती दृश्यलाई सही क्रम, गति र भावनामा बाँधेर कथालाई जीवन्त बनाउने सम्पादक प्रायः पर्दापछाडि नै रहन्छन्। त्यही पर्दापछाडिको...

‘राष्ट्रिय चलचित्र पुरस्कार’ : नीर शाह र मिरुना उत्कृष्ट अभिनेता अभिनेत्री, मदनकृष्णलाई दिर्घ साधना सम्मान

पत्रकार स्वर्गीय दिनेश सिटौलालाई मरणोपरान्त सम्मान प्रदान गर्दै रु. ५० हजार नगदसमेत प्रदान

‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया

प्रिमियरपछि अधिकांश चलचित्रकर्मीहरूले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने

काठमाडौं । निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘अक्षरा’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। निर्माण टोलीका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार ३७ दिनमै चलचित्रको सम्पूर्ण सुटिङ सकिएको हो।...

शुक्रबारदेखि लाग्दै ‘आई एम जितबहादुर’, अग्रीम बुकिङ खुल्यो

'आई एम जितबहादुर' मा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय छ।

रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा सर्जक रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ। भगवान शिवप्रतिको आस्था, भक्तिभाव र आध्यात्मिक चेतनालाई केन्द्रमा राखेर तयार गरिएको भजन युट्युबमार्फत...

Copyright © 2012 - 2026 | All Right Reserved.