Author - Celebrity Nepal

प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’ को विदेशी बजारमा आकर्षण

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ।

लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न

काठमाडौँ । लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति र जीवनदर्शनलाई चलचित्रको भाषासँग जोड्दै “लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला” सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा...

आर्यन सिग्देल र जुना सुन्दास फिचर्ड भिडियो ‘ऐना फुटेको’ सार्वजनिक

काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’ सार्वजनिक भएको छ । गीतकार डीपी खनालको शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्। प्रेम, बिछोड र...

चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न

समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।

कस्मेटिक ब्रान्डको एम्बासडर बनिन् परीक्षा लिम्बु

काठमाडौँ। कोरियन प्रविधिमा आधारित तथा नेपालमै उत्पादन भइरहेको कस्मेटिक ब्रान्ड ORA Korea ले मोडल तथा कलाकार परीक्षा लिम्बुलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा ORA Korea ले परीक्षा...

सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक

काठमाडौँ। सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर...

चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरुलाई देख्न सकिन्छ ।...

जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’

काठमाडौँ । चर्चित हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । वसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग...

मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’ १६ असोजमा

काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने छ । पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम...

Copyright © 2012 - 2026 | All Right Reserved.