Author - Celebrity Nepal

बोर्ड अध्यक्ष दिनेश डिसीले सार्वजनिक गरे क्यालेन्डर

काठमाडौँ। लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेण्डरको बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ। म्युजिक...

भट्टराईको चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला

काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा...

बाबुल र अन्नुको ‘सर्लक्कै’ मा अर्जुन र सामिया

काठमाडौँ। गायक तथा संगीतकार बाबुल गिरी र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सर्लक्कै’ बोलको गीतमा शब्द तथा संगीत पनि बाबुल गिरी कै रहेको छ। सार्वजनिक गीतको भिडियोमा...

चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो...

अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

काठमाडौं। यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री चलचित्रका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।...

परेवा उडाएर ‘बिगुल’ को शुभ मुहूर्त

काठमाडौं। चलचित्र ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले...

सुमन पण्डितको सिर्जनामा राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’

काठमाडौं । राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । गायिका सुनिला गुरुङको प्रस्तुतिमा रहेको गीत बुद्धिभूमिमा गायक कृष्ण केसी र सुनिला गुरुङको स्वर रहेको छ । गीतकार सुमन पण्डित ‘बैरागी’को शब्द तथा संगीत सिर्जना...

‘पिताम्बर’हेरेर गरे अधिकांशले निर्देशक कृषाको तारिफ

काठमाडौं। समिक्षात्मक रुपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन्। फिल्म हेरेर बाहिरि आएपछि...

पल, बेनिशा र नीतिको ‘मोहर’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय...

चलचित्र ‘जार’मा दुई करोड खर्चेर बाघको भीएफएक्स

काठमाडौं । चलचित्र ‘जार’का मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन् । स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ । इन्द्र बहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । यो दृश्य नराखे सिनेमा नै...

विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।...

तेस्रो लेखक दिवसमा ३२ जना साहित्यकारलाई मानार्थ सम्मान

काठमाडौँ। नेपाली लेखक संघले उपत्यकामा तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा कार्यक्रम गर्दै उक्त दिवस मनाएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा...

भारतीय राष्ट्रपतिले गरिन भारतीय कलाकारलाई पदमभुषण र पदमश्री सम्मान

काठमाडौ। पद्म पुरस्कार २०२५ का विजेताहरूलाई सोमबार दिल्लीको राष्ट्रपति भवनमा भव्य समारोहमा सम्मान गरिएको थियो। यस विशेष अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले कला, सिनेमा र संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्मभूषण र पद्मश्री...

नेपाली फिल्म ‘पिताम्बर’सहित तीन फिल्म जापानी फेस्टिभलमा प्रतिस्पर्धामा

काठमाडौ। मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ।आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेशनमा परेका...

Copyright © 2012 - 2026 | All Right Reserved.