काठमाडौं। हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जितेकी छिन् । मंगलवार...
Author - Celebrity Nepal
चलचित्र ‘माइतीघर’ बाट माग्ने ‘वुढाको लुक्स’ सार्वजनिक
काठमाडौँ। हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो...
सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक
काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको...
विपिन कार्की भन्छन्: ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि ग्रामीण जीवनको दस्तावेज बन्नेछ
काठमाडौँ। निर्देशक नवीन चौहानले आफ्नो नयाँ चलचित्र ‘ऊनको स्वीटर’ मुलायम नामजस्तै कोमल भावनाले भरिएको कथा भएको बताएका छन्। हालै आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो चलचित्रले आफूले लामो समयदेखि कल्पना गरेको...
रारा चलचित्र, पर्यटन तथा जलवायु समिट सम्पन्न
काठमाडौँ। दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र...
सौगात मल्ल भन्छन्: ‘जार’ मेरो दुई दशकको सपना हो
काठमाडौं । प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको चर्चित कृति ‘जार’ मा आधारित चलचित्र यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य...
१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
काठमाडौं । १२ औं म्यूजिक खबर म्युजिक अवार्ड ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म...
सिलिगुडीमा ‘जार’को भारत प्रिमियर सम्पन्न
काठमाडौँ। अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा स्टारर चलचित्र ‘जार’को ग्राण्ड भारत प्रिमियर सिलिगुडीमा सम्पन्न भएको छ । शनिबार आयोजित प्रिमियर...
आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न
काठमाण्डौ । आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा...
ऋतिकको ब्लकबस्टर फिल्म ऐश्वर्याले गरिन रिजेक्ट, जो आज पनि पछुताइ रहेकी छिन
काठमाडौ। हिन्दी सिनेमाकी चर्चित र सुन्दर अभिनेत्री ऐश्वर्या राईले आफ्नो २५ वर्षभन्दा लामो करियरमा धेरै फिल्ममार्फत फ्यानको मन जितिसकेकी छिन् । धेरै ठूला स्टारसँग स्क्रिन सेयर गरिसकेकी ऐश्वर्या पनि सुपरस्टार ऋतिक रोशनसँग ठूलो...
अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई
काठमाडौ। अजय देवगन, रितेश देशमुख र वाणी कपूर स्टारर फिल्म ‘रेड २’ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गरेको छ। ‘रेड २’ ले तेस्रो दिन ओपनिङ दिन जत्तिकै कमाइ गरेको छ । फिल्मले ३ दिनमै करिब ५० करोड कलेक्सन गरेको छ । उता, ‘रेड २’...
चलचित्र ‘महाभोज’को ‘लालुमै’ गीत सार्वजनिक(भिडीयो सहित)
काठमाडौं । आगामी जेठ १५ गते रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ चलचित्र युनिटका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो...
रुपेश तामाङको नयाँ एक्सन फिल्ममा पूजा शर्मा फाइनल
काठमाडौँ । ‘दान्भी’मार्फत निर्देशनमा डेब्यू गरेका रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन्। मल्टिस्टार कास्ट रहने उक्त फिल्मलाई एक्सन जनरामा निर्माण गरिने भएको छ। फिल्मका लागि कलाकार छान्ने प्रक्रिया तीव्र गतिमा...
गायक विवेक खत्रीको स्वरमा ’वनको तरुल’ सार्वजनिक
काठमाण्डौं । गायिका शान्ती परियार र गायक विवेक खत्रीको स्वरमा रहेको ’वनको तरुल’गीतको सार्वजनिक भएको छ । ’वनको तरुल’ गीतले नेपाली लोक संगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ ।...


