Contact Us

नरहरी प्रेमीको ‘हामी परदेशी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नरहरी प्रेमीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हामी परदेशी’ बोलको गीतमा नरहरी प्रेमी कै शब्द तथा संगीत रहेको छ। दुबईमा छायांकन गरिएको भिडियोका निर्देशक शिवन पोखरेल हुन्। नबिन...

आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा

काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । तिहारको छेको पारेर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको हो । गन्धर्व समुदायका बाबु र छोराको ‍सम्बन्धको कथा भन्ने चलचित्र आजबाट...

टिकाहाङको ‘बुकी फूल’ मा ऐशा र निर्मल (भिडियो)

काठमाडौंँ । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत मविन्द्र राईको छ । गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको छ । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र...

चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर

काठमाडौँ। विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ। कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक...

समिर मानन्धरको ‘एउटा कहानी’ मा प्रभात र बिना (भिडियो)

काठमाडौँ। गायक समिर मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘एउटा कहानी’ बोलको गीतमा शब्द कपिल पाण्डेको र संगीत रबिन दर्शनधारीको रहेको छ। रोमान्टिक गीतको भिडियो गणेश शाहीले गरेका हुन्।...

नाजिर र सृष्टिको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ । देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको...

ममता नेपालीको ‘डिम्पल सुहाउने’

काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक गरिएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको...

अनमोल को सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त

काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको हो । सिनेमाको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा...

बिकेबाट पूर्णे बनेका बरालको काँधमा ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौँ। आगामी १५ गते बिहिवार अर्थात् लक्ष्मी पूजाका दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ यति बेला तीव्र प्रचारमा छ । चलचित्रमा पूर्ण बहादुर अर्थात् पूर्णेको चरित्रमा छन् कलाकार विजय बराल । गन्धर्व...

शर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा

काठमाडौँ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक गरिएको छ । सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गरेको सङ्घर्ष र बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा फिल्मले...

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई

काठमाडौँ। राजधानीम सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले चुमेकी छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८...

गीतकार डी.पी दाहाल परिश्रमीको तिहार गीत भिडियो सार्वजनिक

काठमाडौँ। सम्पूर्ण नेपालीहरुमा महान चाड तिहारको अबसरमा, आफ्नो नेपाली चाड र संस्कृतिको जगेर्ना गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउदै परम्परागत शैलीको देउसी गीत तिहारको रमाईलो गीत भिडियो सार्वजनिक गरिएको छ।...

सिनेमा ‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’

काठमाडौं । बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत...

काजल र राजीवको प्रेम कहानी मैथिली गीत ‘माने ना जिया’ (भिडियो)

काठमाडौँ। त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुमित मलिक र कृशला चौधरीको आवाज रहेको छ । गीतको श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.