काठमाडौँ। सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय गायक नारायण थापाको आवाजमा रहेको गीत ‘परिणाम नखोज तिमी’ आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर...
Contact Us
बिमलेश र अरुणिमाको ‘अमेरिकामा घर छ’ सार्वजनिक(भिडियो)
काठमाडौं। अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सिरिजको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली...
‘मिस इन्टरकन्टिनेन्टल’ को टप टेनमा डा.आयुष्नोभा
काठमाडौँ । इजिप्टमा आयोजना भैरहेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपाल भोटिङ राउण्डको टपटेन भित्र पर्न सफल भएको छ । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गरिरहेकी छन् । भोटिङ...
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गते
काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि...
चलचित्र ‘दुई नम्बर जिल्ला’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक गरिएको छ । जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । महेश नेपाली, देवी वस्नेत, विमला...
मञ्जुको देउडा गीत ‘कर्णाली पारीको भिनाजु’ मा धिरेन शाक्य (भिडियो)
काठमाडौं। लोकगायिका मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक गरिएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर रहेको छ। डिबी खड्काको शब्द रचना रहेको गीतको संगीत र संगीत संयोजन...
‘बम बहादुर’ को ट्रेलर सार्वजनिक, सस्पेन्स,थ्रिल र सोसल ड्रामाको अनुभव
काठमाडौं। अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा...
युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ टिमले गर्यो बिदाइ
काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ ।...
दया र जितुको चलचित्र ‘कार्साङ’ को साँढे २ मिनेट लामो टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको...
सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सम्पन्न
काठमाडौँ। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक...
‘पुष्पा २’ को ३ डी संस्करण प्रदर्शन नहुने
एजेन्सी। भारतीय अभिनेता अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ – द रूल’ को प्रदर्शनलाई ४८ घण्टाभन्दा कम समय बाँकी छ, र देशभर टिकटहरू धमाधम बिक्री भइरहेको छ। यो फिल्म विभिन्न भाषाहरूमा मात्र नभई २ डी...
सिनेमा ‘ममी’ को प्रदर्शन मिति घोषणा
काठमाडौँ। अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।...
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने
काठमाडौं। पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको...
बस्नेतको निर्देशनमा चलचित्र ‘प्रेम गीता’ को छायांकन सुरु
काठमाडौं । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक...