Contact Us

दिपक समिरको कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य...

‘भूठान’ हलिउड डिष्ट्रिब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने

काठमाडौँ। हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका चलचित्रका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका...

‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ प्रदर्शनमा

काठमाडौँ । आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ फरक जनराका तिन सिनेमा आज बाट प्रदर्शनमा आएका हुन् । फ्राईडे रिलिजको परम्परा धान्दै आएका यी तीनवाटै फिल्म देशभर एक...

एडल्ट सिनेमा ‘दुखी आत्मा’ मा काम गर्दा कुनै असजिलो वा अप्ठ्यारो महसुस भएन: दयाहाङ

काठमाडौं । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर, ब्रेकअप कविता र ट्रेलरलाई लिएर चर्चामा छ। कतिपयले अभिनेता दयाहाङ राइलाई यसरी संवेदनशील कथामा फिल्म किन गरेको भन्ने प्रश्न उठाएका छन् भने, कतिपयले दयाले...

अमेरिका जाने चक्करमा कुदेको ‘फेरी रेशम फिलिली’ टिजर

काठमाडौँ। महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत...

चलचित्र ‘द्रौपदी’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को ‘कर्णाली काटौला’ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो...

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४’ हुने

काठमाडौँ। ९ बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ। दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा...

फिल्म ‘जुनाः एक व्यथा’ अग्रिम बुकिङ खुला

काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मका लागि देशभरका हलमा बुकिङ खुला भएको छ । फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स...

‘लाज शरणम्’ को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द,कृष्ण भारध्वजको संगीत रहेको गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर छ। एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा...

‘ममी’ को रेडकार्पेट प्रिमियर शो सम्पन्न

काठमाडौँ। माघ २५ गते भोली शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’ को रेडकार्पेट प्रिमियर शो सम्पन्न गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल मलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारतीको मुख्य...

दिव्या ‘माया प्रीति’ को मुख्य भूमिकामा अनुबन्धित

काठमाडौं । अभिनेत्री दिव्या रायमाझी सिनेमा ‘माया प्रीति’ को मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनको डेव्यु सिनेमा ‘एक्टरः टेक वान’ अहिले नेपालभरका सिनेमा घरमा चलिरहेको छ । डेव्यु सिनेमामा उनले गरेको अभिनयले तारिफ पाएपछि उनी नयाँ...

रौनियारको चलचित्र ‘राजागंज’ को टिजर सार्वजनिक

काठमाडौँ। दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । सिनेमामा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ ।...

हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन चैतमा

काठमाडौं । हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १...

निर्मला घिमिरे ‘निरु’ को ‘सलल बग्छ खोला यो’

काठमाडौँ। निर्मला घिमिरे ‘निरु’ को स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सलल बग्छ खोला यो’ बोलको गीतमा डाक्टर किरांतको शब्द तथा संगीत रहेको छ। संगीत संयोजन सागर संसारको रहेको छ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.