Contact Us

चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा...

‘जुनाः एक व्यथा’ ‘मोटिभेसनल’ फिल्म हो: निर्देशक जीवन

काठमाडौं । म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान फिल्मको सपना साँचेका थिए । अहिले उनको त्यो सपना फिल्म ‘जुनाः एक व्यथा’ ले पुरा गरिदिएको छ । ‘जुनाः एक व्यथा’ यही...

दीपिकाको आफ्नो सपना ‘मायाबी’

काठमाडौँ। अभिनेत्री दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्–‘यो प्रोजेक्ट...

मिलनको ‘काली’मा समिक्षाको अभिनय

काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । गीतको आकर्षक भिडियो बनेको छ । जसमा समिक्षा न्यौपाने र फनुस क्षेत्रीको अभिनय छ । समिक्षाले यसै...

‘युनिभर्सल सुपरस्टार २०२५’ मा छानिए ४ विजेता

काठमाडौंँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र...

चाम्सको निर्देशनमा लभस्टोरी चलचित्र ‘सुम्निमा’ बन्ने

काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी...

जल शाहकी छोरी कलशले काभ्रेको गाउँका विद्यार्थीलाई गरिन् सहयोग

काठमाण्डौं । अभिनेत्री जल शाहकी छोरी कलशले काभ्रेको गाउँका ५५ विपन्न विद्यार्थीलाई सहयोग गरेकी छिन्। १६ वर्षीया कलशले आफ्नो पकेट मनी र पार्ट टाइम कामबाट संकलित रकममार्फत काभ्रेको चौँरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत...

कर्णालीका आम नागरिकको कथा ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का कलाकार अर्जुन घिमिरे (पाँडे) ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले...

‘ताण्डवम्’ को पहिलो गीत ‘हिमानी’ सार्वजनिक

काठमाडौँ। महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’ को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य...

चलचित्र ‘रंगी’को शीर्ष गीतमा सलोन र मलिकाको प्रेम

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश...

‘तुलसी’ को पहाड सुरु

काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को मुहुर्त गर्दै आजदेखि छायाङ्कन सुरू गरिएको छ । आज बिहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री...

‘जुनाःएक व्यथा’ को रत्यौली गीत ‘साली ज्यू’

काठमाडौं । यही माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक...

प्राविधिक संघका महासचिव कार्कीको चलचित्र ‘मनको बाँध’ घोषणा

काठमाडौं। प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् ।सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् । ‘मनको बाँध’लाई...

सारिकाको डान्सिङ्ग नम्बर ‘झुम्के फुली’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.