Contact Us

शिल्पाको चलचित्र हेरेर रोइन रेखा थापा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’को प्रेस शो सम्पन्न भएको छ शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्रको आइतबार प्रेस शो आयोजना गरिएको हो । छविराज ओझा निर्मित र नवल नेपाल निर्देशित चलचित्र...

नेपालमा पहिलो चरणको छायांकन सकेर फर्कियो साउथ इण्डिएन स्टार विक्रमको टोलि

सेलिब्रेटी नेपाल काठमाडौँ बलिउडका दर्जनौं चलचित्रमा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका राजेन्द्र घिमिरेले हालै मात्र दक्षिण भारतीय चलचित्रका चर्चित तथा लोकप्रिय अभिनेता चियान विक्रम आफ्ना छोराको डेब्यु चलचित्रको छायाँकन नेपालमा...

‘हुर्रे’ ले दर्शकको साथ पाउँदै, माउथ पब्लिसिटीले दर्शक तान्दै

सेलिब्रेटी नेपाल काठमाडौँ फागुन २५ गते अर्थात शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘हुर्रे’ ले दर्शकको साथ पाउन सफल भएको छ । चलचित्रले दर्शकलाई दुइ घण्टा पुरा मनोरंजन दिन सफल बनेको छ । कमेडी जनरामा निर्माण भएको...

सुरजको धेरै पछि भिडियो सार्वजनीक

सेलिब्रेटी नेपाल काठमाडौँ गायक तथा संचारकर्मी सुरज पौडेलले धेरै पछि बोलको गितको भिडियो सार्वजनीक गरेका छन् । शंकरदेव कंडेलको शब्द तथा चिरन्जीबी भण्डारीको संगितमा तयार भएको यस गितमा सुरज पौडेलले स्वर दिएका छन् । सार्वजनीक गरीएको...

साम्राज्ञी आकाश र नाजिर स्टारर ‘ तिमि संग’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘तिमि संग’ को ट्रेलर सार्वजनिक गरिएको छ । शिशिर राना निर्मित तथा निर्देशित चलचित्रको राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्बजनिक गरिएको हो साम्राज्ञी राज्य लक्ष्मी शाह,नाजिर...

‘गाजा बाजा’ प्रेस शो सम्पन्न रुचाईयो चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ शुकबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गाजा बाजा’लाई प्रेस शोमा रुचाईएको छ । शनिबार सम्पन्न शोमा चलचित्र हेर्ने पत्रकारले तारिफ गर्दै हलबाट निक्लिए । चलचित्र हेर्ने सबैले चलचित्रको प्रस्तुति र कलाकारको...

बन्ने भयो आशिरमान र शिल्पाको ‘द ब्रेकअप’

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘द ब्रेकअप’ को औपचारिक घोषणा गरिएको छ । विभिन्न कारणले लामो समयदेखि छायांकन सुरु हुन नसकेकोचलचित्रको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । चलचित्रमा आशिरमान जोशीको...

२५ बर्षे सांगीतिक यात्रामा ‘तिमी मेरो साथि’

सेलिब्रेटी नेपाल काठमाडौँ २५ वर्ष लामो संगीतिक यात्रा पार गरेका संगीतकार राजु सिंह तथा गीतकार बसन्त वित्यासी थापाले रजत जयन्तीको अवसरमा ‘तिमी मेरो साथि’ नामक एल्वमको ‘फुल भन्दा कमी छैन’ बोलको गीतको भिडियो सार्बजनिक...

रियल जोडीको प्रेमकथा ‘बोबी’ टिजर यस्तो आयो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘बोबी’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रियल लाइफमा समेत जोडीको रुपमा रहेका उमेश थापा र कविता गुरुङको प्रेमकथामा तयार भएको टीजरमा यो जोडीको प्रेममा परिवार बाधक बनेको देखाइएको छ । मिलन चाम्स...

‘पंचायत’ प्रचण्ड,झलनाथ लगाएत नेताहरुको बीच प्रिमियर सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ आगामी चैत २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पंचायत’को शुक्रबार राती काठमाडौको कुमारीहलमा शिर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ । पुर्व...

‘मंगलम’ लाइ मल्टिप्लेक्स तथा सिंगल दुवै किसिमका दर्शकको साथ

सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ को ब्यापार देशभर नै उत्साहपु्र्ण रहेको रिपोर्ट प्राप्त भएको छ । शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, निर शाह, मिथिला शर्मा, साम्राज्ञी...

‘भैरे’ को पहिलो गीत सान्नानीलाई भेट्न आउँदा बुद्धि र बर्षाको ठुम्का

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘भैरे’ को पहिलो गीत सार्बजनिक गरिएको छ । जेठ १८ गते प्रदर्शन मिति तोकेको चलचित्रको एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बुद्दी तामाङ, वर्षा सिवाकोटी र...

झोला टिमको ‘भोर’ टिजर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’ बनाएर तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार चलचित्र ‘भोर’ (फर्स्ट लाईट) को टिजर रिलिज गरिएको छ ।...

पोस्टरमा यस्तो देखियो पुर्णिमाको ‘हिरोज’

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज्’को पोष्टर सार्वजनिक गरिएको छ । भिन्न भिन्न तीन डिजाइनमा चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रचार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.