Contact Us

‘जेरी अन टप’ टिम गीत छायांकनका लागि भारत पुग्यो

काठमाडौं । तिहारको अबसरमा आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त...

दीपाश्री निरौला फिल्म ‘पार्वती’मा अनुबन्ध

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई फिल्मको निर्माण टिमले अनुबन्ध गरेको हो। यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा...

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजको सम्मान

काठमाडौँ। नेपाल चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डका सदस्यहरू र केन्द्रीय चलचित्र जाँचपास समितिका नव नियुक्त सदस्यहरूलाई बधाई तथा सम्मान अर्पण गरेको छ। मंगलबार अनामनगरमा आयोजित विशेष कार्यक्रममा समाजका पदाधिकारी तथा...

तीजको अवसरमा अमेरिकामा ‘सतीदेवी’ विशेष शो

काठमाडौं । नारीप्रधान चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ गते / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष प्रदर्शन हुने भएको छ। महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानार्थ सो विशेष शो आयोजना गर्न लागिएको जानकारी आयोजक...

‘महाभोज’ अब ओटीटीमा, संसारभरबाट हेर्न सकिने

काठमाडौं। गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने...

‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम

काठमाडौँ। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको...

‘कश्यप’मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु

काठमाडौं। चर्चित टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना पहिलोपटक नेपाली रजतपटमा कदम राख्न लागेकी छन्। निर्देशक दिनेश जी खड्काले फिल्म ‘कश्यप’ का लागि नयाँ अनुहारलाई प्राथमिकता दिँदै, आभाको स्क्रिन टेस्ट र अभिनय क्षमता...

प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...

विल्सनको ‘मैझारो’ मा पूर्वी पहाडका सुन्दर दृश्य

काठमाडौं। साउनको पहिलो हप्ता इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको...

दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौँ। महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र वरिष्ठ...

‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक

काठमाडौँ। असोज ३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न...

मेलिना र करणको युगल स्वरमा ‘सारी लाउन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउन’ सार्वजनिक भएको छ। गायिका मेलिना राई र गायक करण परियारको मधुर युगल स्वरमा सजिएको गीतमा हरि लम्सालको संगीत र कुशल सिंहको एरेन्ज रहेको छ। गम्भीर बिष्ट निर्देशित म्युजिक...

‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गर्दै, दर्शकको चाप उच्च

काठमाडौं । शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले शनिबार दर्शकको पनि उच्च चाप पाएको छ । काठमाडौंका साथै मोफसलका हलहरुमा पनि दर्शकको भीड देखिएको छ । नेपालगञ्जका हलहरुले हिन्दी...

‘ताराहरू’को ट्रेलरमा मध्यम वर्गीय संघर्ष र प्रेम त्रिकोण

काठमाडौँ । आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । श्रीमान श्रीमतीको सम्बन्धको कथामा आधारित...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.