Contact Us

१७ देशका ४९ चलचित्र सहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौँ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।...

चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते...

भूठानको टिजरमा हरिवंश फरक लुक्समा

काठमाडौँ। हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक गरिएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा...

डा.विलोल पोखरेलको कवितासंग्रह र तीन म्युजिक भिडियो लोकार्पण

काठमाडौँ। स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री...

अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने

काठमाडौँ । अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको बारेमा जानकारी दिइयो। सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को...

हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास

काठमाडौँ। अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम...

‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

काठमाडौँ। फागुनको १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य...

‘होस्टेल ३’: कलेज जीवनको कथा, नयाँ पुस्ताको राम्रो उपस्थिति

काठमाडौं। कलेज लाइफ र होस्टेल, जहाँ अनगिन्ती सपनाहरू बुनिन्छन् । जहाँ मित्रता मजबुत बन्छ, जहाँ पहिलो प्रेमको अनुभव लिइन्छ र जहाँ सङ्घर्षको वास्तविक पाठ पनि सिकिन्छ । नेपाली चलचित्र क्षेत्रमा चर्चित फ्रेन्चाइज होस्टेल शृङ्खलाले...

‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक रेशमको अमेरिकन भिषाको सेरोफेरोमा कमेडीको बहार

काठमाडौँ। अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक...

‘द्रौपदी’ को गीत कर्णाली कटौलामा टिकटक बनाउनेलाई नगद पुरस्कार

काठमाडौं । ऋषिराज आचार्य लिखित,निर्मित अनि निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । सोही...

दर्शकको प्रतिक्षामा ‘लाज शरणम्’

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ पछाडि नेपाली चलचित्रले बक्सअफिसमा ठूलो व्यापार गर्न सकेका छैनन् । यद्यपि थुप्रै चलचित्र रिलिज भए पनि व्यापारको हिसाबले बक्सअफिसमा विशेष उत्साह देखिएको छैन । कुनै पनि जनरा, कलाकार वा निर्देशकको...

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ असार २७ मा

काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्मस्...

आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै गाह्रो भो : अंकित

काठमाडौँ। आगामी शुक्रबार अर्थात् फागुन ९ गते महाशिवरात्रीको छेको पारेर सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको जुनिम गहतराज निर्देशित सिनेमाले एक नवविवाहित जोडीको कथा उठाएको छ । जो आफ्नो पहिलो सन्तानको...

‘मायाबी’ को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, १ नम्बर ट्रेन्डिङमा

काठमाडौँ। फिल्म ‘मायाबी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ३ दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले १२ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको सिनेमा सेक्सन अन्तरगतको १ नम्बर ट्रेन्डिङमा छ ।...