Tag - sitaram kattel

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज...

प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...

‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको...

निर्माणाधिन रंगशाला भित्र ‘सेन्टि भाइरस’को गीत छायाँकन

सेलिब्रेटी नेपाल काठमाडौँ: सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेन्टि भाइरस’ को प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा ‘सेन्टि भाइरस’ को...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट महँगो रकममा विक्री

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट सर्वाधिक महँगो रकममा विक्री भएको छ । अमेरिकाको नेप्सिने कम्पनिले विदेश राइट १ करोड १५ लाखमा खरिद गरेको हो । सोमबार नेप्सिनेका प्रमुख...

‘धुर्मुस’ र ‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक गरिएको छ। बुधवार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक...