Tag - satidewi

हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन- सतीदेवी निर्देशक

काठमाडौँ। भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।...

‘सतीदेवी’ ले ल्यायो नारी लक्षित ठुङ मार्ने प्रतियोगीता

काठमाडौं । प्रदर्शोन्मुख बहुचर्चित फिल्म ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनीक...

‘सतीदेवी’को टिजर : छोरी छोरीको जन्म हुँदाको पिडा

काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान सिनेमा ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । मलिका महतको शीर्ष भूमिका रहेको सिनेमाको टिजरले सिनेमाको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू...

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको...

चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा, साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा...

मौलिक चलचित्र निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक...

सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित ‘सतीदेवी’ ले जित्यो ५० हजार नगद

चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको...

निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र

काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन ।...

सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।

‘सतीदेवी’ बन्दै मलिका

काठमाडौँ । अभिनेत्री मलिका महतको मुख्य भूमिका र लक्ष्मण सुवेदीको निर्देशन रहने चलचित्रको नाम ‘सतीदेवी’ राखिएको छ । निर्देशक सुवेदीले चलचित्र विकास बोर्डमा दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेका हुन् । गोल्डेन स्टेट मुभी केमर्स...