रङ्गेली भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।
Tag - rangeli movie
‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराए: ‘रङ्गेली’ निर्देशक अर्जुन
काठमाडौं। रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले सन्तोषजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि...
पहिलो दिन ‘रङ्गेली’को देशभर ७० प्रतिशत अकुपेन्सी
काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा...
‘रङ्गेली’को प्रिमियरमा दयाहाङ र मिरुनाको प्रशंसा
काठमाडौं। प्रतीक्षित नेपाली चलचित्र ‘रङ्गेली’को प्रिमियर शो आयोजना भएको छ । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा यसका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे । दयाहाङ...
चलचित्र ‘रङ्गेली’का चौथो काल बने प्रविण
काठमाडौं। अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै...
सेन्सर पास भयो ‘रंगेली’, केही शब्द म्यूट गर्नुपर्ने
काठमाडौँ । चलचित्र ‘रंगेली’ सेन्सर पास भएको छ । नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । नामकै कारण सेन्सर प्रमाणपत्र नदिएको सार्वजनिक भएपछि सिनेप्रेमी...
‘रङ्गेली’ ले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ : दयाहाङ
काठमाडौं। अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदैछन् । दयाहाङको बुझाइमा ‘छड्के’ र...
रङ्गेलीको ‘मिम च्यालेञ्ज’, नगद र स्मार्टफोन जित्ने अवसर
काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र...
चलचित्र ‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका
काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । चलचित्रको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा...
‘रङ्गेली’को पहिलो गीत सार्वजनिक, शिल्पा र प्रिन्सको ठुम्का
काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान...
दयाहाङ र अर्पणको घम्साघम्सी ‘रङ्गेली’ टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ । निर्देशक अर्जुन सुवेदीले लेखन समेत रहेको ‘रङ्गेली’मा अर्पण थापा, दयाहाङ राई, मिरुना मगर, प्रवीण...
‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा
काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को...
अर्पण बने ‘रङ्गेली’ मा भगवान् दादा
काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता...
दयाहाङको एक्सन अवतार ‘रङ्गेली’को पोस्टर सार्वजनिक
काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई...

