Tag - raj katuwal

भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

काठमाडौँ। दिवाकर भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । सिनेमाको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा मुहूर्त सम्पन्न गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो सिनेमाको...

अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा (भिडियो)

काठमाडौँ। अर्जुन पोखरेल अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । गीतले यूवायूवती बिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको...

चलचित्र विकास बोर्डद्वारा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अनुगमन तथा छलफल

काठमाडौँ। चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ बर्षअघि देखि निर्माणप्रक्रिया तालिएको सिटीमा भएका प्रगति...

‘प्रसाद २’ को औपचारिक निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।...

वोर्ड सदस्य कटुवालको नेतृत्वमा हेटौडाबाट सिनेमा हल अनुगमन सुरु

काठमाडौँ। चलचित्र विकास वोर्डले काठमाडौंबाट चलचित्र भवनहरुको अनुगमन सुरु गरे संगै मोफसलमा पनि अनुगमन सुरुवात गरेको छ । वोर्डका सदस्य राज कटुवाल, बक्स अफिसका प्राविधिक सुनिल नेपालीको टोलीले शनिबार हेटौडामा रहेका दुईवटा...

सुदर्शनको निर्देशनमा ‘राजा’ बन्दै राज कटुवाल

काठमाडौँ। सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ निर्माण हुने भएको छ । परशुराम बस्नेतले निर्माण गर्न लागेको चलचित्र एक्सन कथामा बन्न लागेको हो । नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश...

अनमोल र सौगात पछि ‘एक्स नाइन’ मा राज अनुबन्धित

काठमाडौं। एक्सन थ्रिलर सिनेमा ‘एक्सनाइन’ (लेवल १) मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्ल अनुबन्धित भएका थिए । चलचित्रको लागि अभिनेत्रीको भने खोजि कार्य भई रहेको निर्माण टिमले...

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा रिक्त सदस्य नियुक्त

काठमाडौँ। संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका...

उर्मिलाको गीतमा पूजा शर्मा र राज कटुवालको ठुम्का (भिडियो)

काठमाडौँ। नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.