Tag - puspa khadka

पुष्प र साम्राज्ञी स्टारर ‘तिम्रो मेरो साथ’लाई यूनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सोमबार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो ।...

‘तिम्रो मेरो साथ’को शीर्ष गीतमा रोमान्टिक पुष्प र साम्राज्ञी

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । बुधवार सार्वजनिक ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा फिल्मका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई...

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर, प्रेम र बदलाको कथा

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको सिनेमा तिम्रो मेरो साथको टिजर रिलिज भएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको...

हिट यी फिल्मी गीत : व्यापारमा फाइदा पुर्याउलान् ?

काठमाडौं । प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र...

‘डी सिने अवार्ड’मा ‘छ माया छपक्कै’ र ‘मारुनी’को वर्चस्व

काठमाडौँ। शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा चलचित्र ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका चलचित्रहरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो ।...

‘पिउन सुरु गरेपछि’ लियर आए शिव (भिडियो)

काठमाडौँ। ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृंखलाको फेरी अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ।...

‘सरर’ गाउदै लिंगे पिङमा भेटिए पुजा र पुष्प (भिडियो)

काठमाडौँ। नेपालीहरुको महानपर्व दशैँ, तिहार नजिकिए संगै यससंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ, यस्तैमा पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक...

टिआरको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक (भिडियो)

काठमाडौंँ । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक गरिएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतमा...

४० दिनमा सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’

काठमाडौ। प्रेमकथानक चलचित्र ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको चलचित्रको निर्देशक दीपक ओली हुन्...

‘मारुनी’मा पुष्प र साम्राज्ञीको जोडी कति सुहायो ? (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मारुनी’का कारण चर्चामा छन् । निर्माण घोषणा बाटै चर्चामा रहेको चलचित्रको केहीदिन पहिले सार्वजनिक फस्टलुक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.